नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
देश पेर्मी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्नबिभिन्न राजनितिक दलहरुका पर्तिनिधी हरुलेउठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्नबुद्धको देशमा आज किन हत्या हिंसा बर्दैछपृथ्वीनारायणले गरेको नेपाल एकीकरण आजकिन ओझेल पर्दैछ भीमसेन, बलभद्र , भक्ति अनि अमरले जोगाएको नेपालमा आज किन आन्दोलन चरकिदैछआज सहिदहरुको तातो रगतले के भनिरहेको छ नेताहारु चाडै नै नया संबिधान निर्मार्ण गर्न हामी पछि पर्नु हुन्न अब सबै नेताहरु अनि जनताहरु मिली नया संबिधान निर्मार्ण गर्ने बेला आएको छ देश पेर्मी नेताहरु संखुवासभाकोशी- नेपालनेपालको नया संबिधान निर्मार्णको लागी साहित्य कबिता आन्दोलन