हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
जानेर तिमी गल्ति गर्यौ,भूल भनेर फेरि अन्जानी बन्यौ शात्वना दिन्छौ किन मलाई धोका दिएर जिएको छु म टुक्रा-टुक्रा मुटु सिएर हाँस्न खोज्छु
अडि्कन्छन् गला फुत्किनन् कहिले खित्काहरु वर्तमान हेरि जिउन खोज्छु जिस्काउँन थाल्छन् अतितका पानाहरु शान्त्वोना दिन्छौ किन मलाई धोका दिएर जिएकोछु म टुक्रा-टुक्रा मुटु सिएर उमेर मेरो ढल्कि सक्यो त्यो जवानी कसरी पाउँरुनु त म रोइ नै सकेँ हाँसेर अब बगेको आँशु कसरी पाउँशान्त्वोना दिन्छौ किन मलाई धोका दिएर जिएकोछु म टुक्रा-टुक्रा मुटु सिएर । नेचा बेतघारी ५ सोलुखुम्बु
hoina yo ta nibanda hoina ni kina kavitalai yesto apaman garnu vako sampadak tatha sambaddata jhu?? ki kavita bujhnu hunna ho??