नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
जिल्लाको काटाकुटी गाउँ विकास समिति लप्पनटोलमा गएराति आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा ४० वर्षीया प्रमिला कार्की, सुप्रभा कार्की र उनकी ९ महिने छोरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।