http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
लडाकूलाई सेनामा समायोजन गर्न मिल्दैन

डा चुडाबहादुर श्रेष्ठ द्वन्द्व र सुरक्षाविद्
10 March, 2010
काठमाडौं


देशको सुरक्षा स्थिति कमजोर हुँदै गएको हो ?
- यो समस्या हाम्रोमा मात्र होइन विश्वभरि नै छ । सन् १९९० पछिको समयलाई हेर्ने हो भने खासगरी तेस्रो मुलुकहरु आन्तरिक द्वन्द्वमा फसेका छन् । त्यो पनि क्षेत्रीय धर्म र जातजातिको विषयलाई लिएर । थोरैमात्रामा अन्तरराज्य द्वन्द्व भएका छन् । आतंककारी गतिविधि पनि भएका छन् ।
आन्तरिक कारण पनि होला ?
- आन्तरिक कारण पनि छन् । सन् १९९० पछि नेपालमा राजनीतिक अस्थिरता एकदम बढ्यो । यसैबीचमा असोज १८ को कदमभन्दा अगाडि १९ वटा सरकार परिवर्तन भए । त्यही बीचमा २०५२ फागुनदेखि माओवादीले सशस्त्र युद्ध सुरु गर् यो । जसले सुरक्षामा अर्को जोखिम देखायो ।
सुरक्षा कमजोर हुनुको कारण ?
- जबसम्म मुलुकमा राजनीतिक स्थिरता कायम हुँदैन तबसम्म मुलुक सुरक्षित हुन सक्दैन । जुनसुकै मुलुकको राष्ट्रिय सुरक्षामा यो एउटा प्रमुख समस्याको रुपमा रहिआएको छ । सोही कारण आजसम्म पनि संवैधानिक आयोग प्रमुखविहीन छन् ।
राजनीतिक अस्थिरतामात्र हो ?
- हामी वैदेशिक सहयोगमा भरपर्छ बेरोजगार छौं । अझैसम्म पनि भौतिक पूर्वाधारको विकास भएको छैन । सुरक्षा र प्रजातन्त्रको लागि राज्यको संरचना बलियो हुनुपर्छ त्यो हुनसकेको छैन । बाह्रबुँदे समझदारीदेखि आजसम्म आइपुग्दा सात राजनीतिक पार्टी र माओवादीबीचमा सम्झौता भयो तर अरु पक्षलाई पाखा लगाउने काम भयो । आफूहरुबीच सहमति भयो भन्दैमा मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरियो । तराईमा ढाकाटोपी लगाएर हिँड्न सक्ने अवस्था छैन । तराईमा एक सय १७ भन्दा बढी सशस्त्र समूहको उत्पत्ति भएको हो ।
सुरक्षाकर्मी दोषी छैनन् ?
- मेरो मतलब प्रहरी दोषी छैन ऊ चोखो छ भन्ने होइन । उसका पनि कमजोरीहरु छन् । राज्यका अंगहरु बनाउने चलाउने त सरकार हो । नेपाल प्रहरी पनि एउटा तत्व हो ।
जमिम शाह हत्या प्रकरणमा प्रहरी मुछिए नि ?
- संसारको कुनै न कुनै पेसा वा क्षेत्रमा त्यस्ता व्यक्तिहरु हुन्छन् जो पदीय मर्यादा र दायित्वभन्दा बाहिर जान्छन् । यदि त्यस्तो भएको प्रमाण फेला परेमा कारबाही हुन्छ । भारतमा पनि बहालवाला कर्णेलहरुले आतंककारीहरुसँग सम्बन्ध राखॆका प्रमाण फेला परेको थियो । यस्ता अपराधी सबैतिर हुन्छन् ।
त्यो कत्तिको खतरा हुन्छ ?
- खतरा त हुन्छ नै । सूचना चुहिने अभिलेख गायब हुने मुद्दा कमजोर बनाउने कारबाहीमा ढिलासुस्ती गर्ने अपराधी भगाउनेजस्ता कार्य सम्बन्धित अधिकारीहरुबाट हुनसक्छ । त्यसैले त मैले भनें सबैको अभिलेख राख्न जरुरी छ । यसले सुरक्षालाई मात्र होइन समग्र राज्यलाई नै फाइदा गर्छ ।
सुरक्षा दरिलो बनाउन के गर्नुपर्छ ?
- पहिलो त राजनीतिक सहमतिमा स्थिरता कायम गर्नुपर् यो । दोस्रो राजनीतिको नाममा अपराध गर्नेलाई दण्डित गर्नुपर् यो तेस्रो अपराधलाई राजनीतिकरण गर्नु भएन । प्रहरीको सवालमा नेपाली सेनाजस्तो नियमावली हुनुपर् यो । सक्षम प्रहरीलाई जिम्मेवारी दिनुपर् यो तेरो मेरो भन्नु भएन । जापान तथा बेलायतका प्रहरीलाई गृह मन्त्रालयले हेर्दैन त्यहाँ मल्टिपल कमिसन हुन्छ त्यसमा अपोजिसन एक्सपोर्ट आर्थिक विज्ञहरु पनि बसेका हुन्छन् । त्यो सिस्टम यहाँ लागू गराउनु जरुरी छ । थ्रेट एनालाइसिस को आधारमा सुरक्षा दिनुपर् यो ।
खुला सीमा कति दोषी छ ?
- खुला सिमानाले त त्यतिमात्र होइन डिस्ट्रावलाईजेजको प्रोसेसको भूमिका छ । ुइन्टर लिजिएस र हामर््रोनियकु गर्ने खालको आयोगहरु केन्द्रदेखि तल्लो तहसम्म बन्नुपर्छ । खासगरी हाम्रो मुलुकको दक्षिण भेगका नेपालीहरुलाई त्यसमा सहभागी गराउनुपर्छ ।
सीमा सुरक्षाबल थप्नुपर्दैन ?
- सीमा सुरक्षाबलमात्र होइन सबैको नेटवर्क बनाउनुपर्छ त्यो पनि जनसहभागितामा आधारित भएर । सीमावर्ती इलाकाका मानिसलाई यो हाम्रो राष्ट्रको भूमि हो भन्ने महसुस गराउन सक्नुपर् यो । त्यो उदाहरण नवलपरासीको सुस्ता दाङको कोइलावासमा देखियो । राज्यले विद्यालय अस्पताल प्रहरी आदिको उपस्थित गराउन सक्नुपर्छ ।
भारतले एयरमास्रल राख्न पाउनुपर्छ ?
- दुवै पक्षले राख्न पाउने सहमति भयो भने त्यसमा सोच्न सकिन्छ । तर एयरमास्रल एकपक्षीय हुँदैन । त्यो गर्नु पनि हुँदैन । यो इन्टरनेसनल कानुनको कन्टेन्टभित्र आउँछ ।
सुपुदर्गी सन्धिमा पनि भारतले दबाब दिइरहेको छ ?
- यसमा दुईवटा कुरा छ । पहिलो नेपाल र भारतका बीचमा मात्र हुने हो भने स्वीकारयोग्य हो । दोस्रो तेस्रो देशको पनि हो भने त्यो उचित हुँदैन । त्यो अप्ठ्यारो हुन्छ किनभने त्यसले अरु देशसँग भएको सम्बन्ध बिगार्न सक्छ ।
लडाकुलाई सेना समायोजन गर्दा के असर पर्छ ?
- द्वन्द्वकालमा पनि माओवादीका मानिसहरु प्रहरीमा प्रवेश गरेको र तिनीहरु फर्केर उता तालिम दिन गएको बुझिन आयो । त्यसैले राजनीतिक सहमति भए पनि समूहमा समायोजन गर्न मिल्दैन । यो उदाहरण विश्वमा कहीँ पनि छैन । यदि यो गराइयो भने भोलि तराईको आउलान् पूर्वी पहाडको आउलान् त्यो संस्कार नै बस्न सक्छ । व्यक्तिगत रुपमा प्रवेश गराउन सकिन्छ ।
माथिल्ला पदमा मात्र गर्नुहुँदैन भनिन्छ नि ?
- तपाईले देशको लागि धेरै काम गर्नुभएको होला योगदान दिनुभएको पनि होला तर त्यसो भन्दैमा जर्नेल त तपाई बन्नुहुन्न नि ! किनभने त्यसको आपुनै प्रकि्रयाहरु छन् । तालिम लिएकै हुनुपुर् यो । एउटा पूर्वी जर्मनी र पश्चिम जर्मनीकै उदाहरण लिऊँ जब बर्लिन पर्खाल ढल्यो र एकीकरण भयो तब पूर्वी जर्मनीका कसैलाई पनि पुूल कर्णेलभन्दा माथि लगिएन । गएका पनि सबै इन्डिभिजुअल बेसिसमा गए । जबकि ती सबै तालिमप्राप्त सैनिकहरु थिए ।
संविधान र समायोजन सँगसँगै भनेका छन् नि ?
- यो त संविधानसभाको निर्वाचनभन्दा अगाडि नै समायोजन गरिसक्नुपर्दथ्यो । त्यो नगर्दा चुनावमा के भयो त्यो तपाई हामी सबैलाई थाहा छ । हतियार देखाएरै संविधान बनाउने हो भने माओवादीलाई सम्पूर्ण कुरा सुम्पिए हुन्छ ।

Viewers Review for this particular article
I think moist also secrified to make the country in the situation but doing anyone sacrific is not only for post and their cadder to keep for another unneccessary war for ever.
jeevan sharma|20-Mar-2010 06:17:13
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:18:05
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:18:04
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:18:02
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:18:02
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:17:58
why not moran DR Moist also nepalese they will also fight for country like N/ A do jujuman
jujuman|19-Mar-2010 01:17:42
you are not PHD DR you are plates and handy dhune virous Dr bekhaman
Bekha Man|15-Mar-2010 11:56:20
Kina mildaina Gada ko Bachha ?
surya|14-Mar-2010 10:00:37
it's 100% right. Dr. Chunda Bdr. Shrestha speaking fully correct. Who tell him bad; he is more bad then everything. if mao soilders enter in nepalese army they will be finish. it's sure really really no joke...............Understood?????
Sagar|14-Mar-2010 01:11:29
DICKHEAD STILL CRYING
SURYA|13-Mar-2010 12:14:58
Who r u Mr Chudabahadur? I think u r against the peace process of Nepal. Do u still want to make more voilance in Nepal? If your intention is this and your comment is right. Otherwise, u don't have allow to speak that whatever u like....JUST SHUT UP YOUR MOUTH !!
NABARAJ|13-Mar-2010 11:10:19
Dont rubish dickhead Nima
Nima Lama|12-Mar-2010 02:22:49
Dont talk rubish and foolish as long as person want and fit joint N/A door should be open for them to serve the country surya
surya|12-Mar-2010 02:20:09
veri gud
|10-Mar-2010 02:50:48
अन्तर्वार्ता अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker