हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 20 January, 2010
काठमाडौं
सर्च ईाजन गुगलले उत्पादन गरेको नयाँ मोबाइल सपुटवेयर यान्ड्रोइडको परीक्षण गरेको छ । मोबाइलमा प्रयोग हुने सपुटवेयरको सहायोगले इन्टरनेट पनि चलाउन गीत सुन्न र फोटो पनि खिच्न मिल्ने गुगलले विश्वास लिएको छ । आउँदो वर्षदेखि बजारमा पाइने उक्त सफ्टवेयरको लागि लक्षित गरेर भेरिजन वायरलेस नामक कम्पनीले ुड्रोइडु नामक फोन पनि गत नोभेम्बरमा सार्वजनिक गरिसकेको छ । गुगलको यो कदमले अब एप्पलको आइफोन र ब्ल्याकबेरी मोबाइललाई प्रतिस्पर्धा बनाउने छ । गुगलले आपुनो उत्पादन आपुनै कर्मचारीमा परीक्षण गरेको थियो । यो प्रविधि छिट्टै बजारमा आउने खवरले नयाँ प्रविधिका पारखीहरु उत्साहित बनेको बताइएको छ ।