नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा आसुमा डुबे यी रातहरु बेदना बल्झिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! पोलेको छाती जलेको आत्मा आसुले धुइदिदा रसाई रहे परेली माझ भाबना टुक्रिंन्दा मर्दैछु म त जिउनको लागी बेदना बल्झिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !