नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
हौ तिमी प्रेरणाकी खानि अनी कोमलताकी रानी। हौ,जननी पनि तिमी नै फेरि सुलभ तिम्रो बानी । प्रक्रितिमै छौ सुन्दरम अनी हौ फूल की जवानी । पाएर तिमीलाई सधैं मुस्काउँछ हर बिहानी । सीता र द्रौपती पनि बोल्छन् प्रेमकै काहानी । यदि नभए धर्तिमा तिमी हुन्थे नी कत्ति मनमानी । झरना पनि हौ तिमी नै गंगा सरि निर्मल पानी ।