http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
संघीयताले मुलुक टुक्रन्छ

मीना पुन, सभासद राष्ट्रिय जनमोर्चा
03 March, 2010
काठमाडौं


मीना पुन राष्ट्रिय जनमोर्चाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् हुन् । यो दल खिइँदै गए पनि संघीयताविरोधी अभियानमा लागेपछि बेग्लै परिचय बनायो । मूलनीतिमा असहमत हुँदै अवसरवादीहरु छुट्टिएर जानु कम्युनिस्ट पार्टीमा स्वाभाविक प्रकि्रया भएको पुनले बताइन् । ँमहिला अधिकारका नाममा परम्परागत संस्कारलाई छुट दिने हो भने निकट भविष्यमा यहाँका रैथानेहरु नै अल्पमतमा पर्ने सम्भवना छТ उनले भनिन् । पार्टी पार्टी नीति र घरपरिवारबारे कुमार राउतसँग भएको कुराकानीको सारसंक्षेप यस्तो छ-
० तपाईंहरुको पार्टी त खिइँदै गइसक्यो नि ?
- कम्युनिस्ट पार्टीहरु फुट्नेक्रम जारी छ । पार्टीको विचारमा असहमत राख्ने अवसरवादीहरु छुट्टिएर जान्छन् । तपाईंले भनेजस्तो हाम्रो पार्टी घट्दै गएको चाहिँ सत्य हो ।
० यसरी त बिलाउने भो नि जनमोर्चा ?
- मान्छे सीमित भए पनि हाम्रो पार्टीले विशाल वर्गको प्रतिनिधित्व गरेको छ । शोषक वर्गको नेतृत्वबाट जनताले मुक्ति पाउँदैनन् भन्ने हाम्रो ठहर छ । त्यसका लागि कम्युनिस्टकै सरकार हुनुपर्छ ।
० कस्तो कम्युनिस्ट शासन ?
- छिमेकी राष्ट्र भारत र चीनमा हेर्नुहोस् न । भारत र चीनको आर्थिक प्रगतिसँग दाँज्न मिल्छ
० नेपालमा सरकार र प्रतिपक्षी पनि कम्युनिस्ट नै छ नि ?
- सरकारमा गए पनि प्रतिपक्षीमा बसे पनि उनीहरुले देशको परिवर्तन गर्न सक्दैनन् । अहिलेसम्म गर्नसकेका पनि छैनन् ।
० तपाईंहरु महामन्त्री कहिले पनि फेर्न सक्नुहुन्न ?
- आवश्यकताअनुसार परिवर्तन भइरहेको छ । अरु कम्युनिस्ट पार्टीले महाधिवेशन गर्न नसकेको अवस्थामा हाम्रो पार्टी त लोकतान्त्रिक ढंगले अघि बढेको छ ।
० कुन जिल्लाको प्रतिनिधित्व गर्नुहुन्छ ?
- बागलुङ दुधिलाभाटी मेरो घर हो ।
० कस्तो परिवारमा हुर्किनुभयो  ?
- सामान्य खेतीकिसान परिवार हो । दुई दिदीबहिनी र चार दाजुभाइ छौं ।
० अध्ययन नि ?
- स्थानीय विद्यालयमा प्राथमिक शिक्षा र आईएसम्मको अध्ययन बागलुङको महेन्द्र बहुमुखी क्याम्पसमा गरें ।
० त्यसभन्दा अगाडि नि ?
- पार्टीको कामले गर्दा व्यस्त भइयो । त्रिचन्द्रमा भर्ना त गरेकी थिएँ तर पढाइ अगाडि बढाउन सकिनँ ।
० परिवारमा अन्य सदस्यको अध्ययन ?
- खासै छैन । एउटा भाइ भारतीय सेनामा छ भने एउटा भाइले आईएसम्मको अध्ययन गरेको छ ।
० अहिलेको परिवारिक अवस्था ?
- दाजुभाइ वैदेशिक रोजगारमा गएपछि सामान्यतः आर्थिक हैसियतमा परिवर्तन भयो ।
० विवाह नि ?
- ०५६ सालमा अन्तरजातीय गरेकी हुँ ।
० त्यसोभए पे्रम विवाह रहेछ होइन ?
- पार्टीका साथीले प्रस्ताव ल्याए वर्षदिनसम्म विचार गरियो अनि विवाह भयो ।
० विवाहमा पाहुना नि ?
- प्रमुख चित्रबहादुर केसी हुनुहुन्थ्यो । त्यसपछि डा। ओम गुरुङलगायतका हुनुहुन्थ्यो ।
० हुनेवाला श्रीमान् के गर्नुहुन्थ्यो  ?
- पत्रकारिता क्षेत्रमै हुनुहुन्थ्यो । उहाँको नाम रघुनाथ पौडेल हो ।
० बाहुनको घरमा एटजस्ट हुन अप्ठ्यारो भएन ?
- त्यति गइरहनुपर्दैन । गएका बेला पनि मैले छोएको खाँदैनन् ।
० विभेद गरेको महसुस हुँदैन  ?
- मैले छोएको नखाए त ठीकै थियो । अन्य दाजुभाइका छोराछोरीजस्तै मेरो छोरालाई अलग व्यवहार गर्दा चाहिँ दुःख लाग्यो ।
० कति छन् छोराछोरी  ?
- एउटा छोरा हो ।
० के नाम राख्नुभयो ?
- योगान्तर पौडेल ।
० तपाईंको थर त जोडिएन छ नि ?
- जात लेखिरहनु नपर्ने नाम खोजी गरेका थियौं । यही जुर् यो त्यही राख्यौं ।
० खाना कसले बनाउँछ ?
- जो फुस्रद छ उसैले बनाउने हो । प्रायः दुवै मिलेर बनाउँछौं ।
० घर झगडा कतिको पर्छ ?
- ठूलो झगडा होइन सामान्य कुरामा केही असहमति हुँदा फरक विचार राख्ने छुट सबैलाई हुन्छ ।
० श्रीमान्को विशेष खानाको रोजाइ के हो नि ?
- आलुको परिकार दही दूध घिउ ।
० मादक पदार्थ नि  ?
- उहाँले स्वाद लिएको अहिलेसम्म थाहा भएन । मैले चाहिँ एकपटक प्युठानमा भाती जाँडको स्वाद लिएको छु ।
० संविधानसभामा कुन समितिमा हुनुहुन्छ ?
- संवैधानिक समितिको स्वरुप निर्धारण समितिमा ।
० स्वरुपकै ढिलो निर्धारण गर्नुभयो भनिन्छ नि ?
- होइन । हामीले समयमै काम फत्ते गरेका थियौं । संवैधानिक समितिलाई बुझाउन चाहिँ केही समय लाग्यो ।
० समाजमा महिला पीडित छन् ?
- हो राज्य र समाज दुवैतिरबाट महिला पीडित छन् ।
० कसरी ?
- राज्यले कानुन बनाएर महिलाविरुद्ध विभेद गरेको छ भने समाजले संस्कृतिको नाममा उत्पीडन गरेको छ ।
० के गर्दा विभेद हट्छ  ?
- एनजीओ आईएनजीओहरु पुरुषलाई गाली गर्दा समाजमा विभेद हट्छ अथवा सम्पूर्ण दोष पुरुष हुन् भन्ने किसिमको प्रचारात्मक अभियानमा छन् । कानुनमा बलियो र समाज परिवर्तनको चेतना अभिवृद्धि गर्नुपर्छ ।
० संविधानमा उल्लेख भएको कुरा पर्याप्त छैन  ?
- छैन भन्न हुँदैन केही उल्लेख्य सुधार त भएकै छ । जस्तो सम्पत्तिमा अधिकार आमाको नाममा नागरिकतालगायत कुरा संविधानमा समेटिएको छ । विडम्बना अहिलेसम्म एउटा पनि कार्यान्वयन भएको छैन ।
० महिलाका लागि नयाँ संविधानले के गर्नुपर्छ  ?
- हरेक क्षेत्रमा समान अवसर आर्थिक सामाजिक र राजनीतिमा महिलाको पहुँच बढाउने व्यवस्था गरिनुपर्छ । व्यवस्थामात्र होइन कडाइका साथ लागू हुनुपर्छ ।
० त्यसोभए ज्वाइँले पनि नागरिकता पाउने भयो होइन  ?
- कुनै सवालमा महिलाप्रति विभेद नहोस् भन्ने हो । तर यो संवेदनशील व्यवस्था हो । यदि यस कुरामा ध्यान पुर् याइएन भने कुनै पनि बेला नेपालकै मान्छे अल्पमतमा पर्न सक्छन् ।
० तपाईंहरु त संघीयता विरोधी हुनुहुन्छ होइन  ?
- सैद्धान्तिक रुपमा हामीले यसको विरोध गरेका छैनौं । यो शासन गर्ने विधिमात्र हो । व्यावहारिक हिसाबले यो नेपालमा सफल हुँदैन भनेका हौं ।
० किन नि ?
- यसको धेरै व्याख्या हुनसक्छ । छोटकरीमा भन्दा आर्थिक जाति भाषिक र धार्मिक हिसाबले यो नेपालमा सम्भव छैन ।
० यी कारणले संघीयता असफल भएको विश्वमा उदाहरण छ  ?
- धेरै उदाहरण छन् । जातिगत हिसाबले कुरा गर्नुहुन्छ भने नाइजेरियालाई लिन सकिन्छ । तीनवटा संघीयताबाट सुरु भएर यतिबेला ३७ राज्य बनिसक्यो । नेपालमा एक सय एक जाति छन् । जातिको छुट्टै राज्य बनाउने आधार किन तयार गर्ने अहिले
० नेपालमा संघीयता काम छैन  ?
- संघीय व्यवस्था नेपाली जनताको चाहना होइन । ०६२ў६३ को जनआन्दोलनले संघीयता मागेको थिएन । यो विदेशीले उचालेर बनाइदिएकोमात्र हो । यसले राष्ट्रिय अखण्डता बचाउन मुस्किल पर्छ ।
० तपाईंको सानो पार्टीको कुरो कसले सुन्छ ?
- सानो पार्टीले उठाएको कुरो भए पनि ठूलो समर्थन प्राप्त भइरहेको छ ।

Viewers Review for this particular article
Kamred hajur ko bichar yekdam ramro chha Nepal ma sanghiyeta uchit hudaina. andolan garnu sanghiyeta ko birodh ma janata tapai ko sath ma chhan.
ranu|08-Apr-2010 09:42:25
kamred after reading your interview I couldnt find any logic in ur opinion once communist are only getting fraction not for integration which shows they are only communist not for communist. So,try to come in track otherwise you will be a only one leader left who can brak not to bite.
jeevan sharma|20-Mar-2010 06:06:18
kamred hajurko antarbata padheayu ramro lagyo
udhab magar|05-Mar-2010 09:33:25
व्यक्ति/व्यक्तित्व अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker