हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 11 March, 2010
काठमाडौं
नेपालको सुन्दर नगरि पोखरामा भएको मिस्टर हेन्ड्साम प्रतियोगीतामा
माईकल ज्याक्सन फ्यान क्लबबाट २ बर्षिया बालक केविन नेपालीले किङ अफ पपको
नक्कल गर्दा दर्शकहरु अचम्म परेका छन।
केविन नेपाली या पोखरेली सानो ज्याक्सन भनेर प्राय एफ एम र पत्रिमा
नाम आउने उक्त बालक को हो ? भन्ने धेरैले जिज्ञास राखेको डान्स टिचर तथा
क्लबका सचिब एलबिन नेपालीले बताउछन। केविन नेपाली हाल सम्म आमाको दूध
खान्छन। बेलुका सुत्ने बेलामा र बिहान उठ्ने बित्तिकै ज्याकसनको गीत नभै
हुँदैन।
उनले हाल सम्म गरेको नृत्यको, पत्र पत्रीकाको आधारमा संसारको
सानो माईकल ज्याक्सन नृत्यकार तथा फ्यान भनेर गिनिज बुकमा दर्ता गराउन
प्रयासमा वार्ड निकायले सिफरिस बनाई दिसकेका छन।