गिरिजा बाबु कहिले घर अनी कहिले अस्पातल गर्दा गर्दै दिक्क मा.कु.ने. भने बिदेशी युबती सँग अंकमाल गर्दा गर्दै ठिक्क !!
कमरेड प्रचन्ड पनि कहाँ कम् र नेपाली हिरोइन सँग कम्मर मर्काइ नाचिराछन येस्तो नेताहरुको चाला देखी बिदेशी मुलुक हरुले खित्का छोडि हासिराछन !!
ज्ञानु राजा पनि उही डेङ्को मुला त हो दाईको बिदेशी बैंकको पैसाले आराम गरिराछ नेपालका सबै नेतालाई उल्लु बनाइ आँफैमा मक्ख परि उनिहरुको चर्तिकला हेरिराछ !!
हाम्रा नेताले आफ्नै भाषामा सफत नलीई हिन्दी भाषामा सफत ग्रहण गरेयाछन अरु नेताले भने लाटाले केरा हेरे झै वाल्ल परेर उस्को मुख हेरिराछन!!
हाल:दुबइ
|