http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
नेपाल ललितकला मञ्चको पूर्वाञ्चल शाखा

नेपालब्रिटेन डट् कम् संवाददाता
11 March, 2010
काठमाडौं


नेपाल ललितकला मञ्चले मुलुकभरका ललितकलाकर्मीलाई एकजुट गर्दै विभिन्न क्षेत्रमा कार्यसमिति गठन गर्नेक्रममा पूर्वाञ्चल क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।


पूर्वाञ्चलका कलाकार एवम् पूर्वाञ्चल युवा कला केन्द्रका संरक्षक कर्ण मास्के र कला मञ्चका केन्द्रीय अध्यक्ष शान्तकुमार राईको उपस्थितिमा गठन गरिएको समितिका अध्यक्ष जीवनाथ पाखरेल, उपाध्यक्षमा कृष्ण जोशी, सचिवमा महेन्द्र राई, उपसचिवमा चुमिन हाङ, कोषाध्यक्षमा सरोजा खड्गी, सहकोषाध्यक्षमा मञ्जु उदास तथा सदस्यहरुमा देवलकुमार राई, जीवन पौडेल, हेमन्त थापा, सुशील शाक्य, आइस्था राई, श्याम ठकुरी, मिलन राई, पवन राजवंशी, अरबिन सुब्बा, मञ्जु राई, बिगेन राई र मञ्जुल मितेरी रहनुभएको छ ।


भेलाले वरिष्ठ कलाकार गोपालकला प्रेमी, रमेश खनाल र कर्ण मास्केलाई सल्लाहकारमा राख्ने निर्णयसमेत गर्‍यो ।


समितिले पूर्वाञ्चलभरिका चित्रकार, मूर्तिकार, लोककलाकारलाई एकै थलोमा ल्याएर एकजुट गर्दै निकट भविष्यमा धरान, विराटनगर, झापा र काठमाडौँमा बृहत् प्रदर्शनी, कार्यशाला गर्ने निर्णय गरेको छ ।

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker