http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
दुर्घटनामा मर्नेको सङख्या चार पुग्यो, १० को अवस्था गम्भीर

नेपालब्रिटेन डट् कम् संवाददाता
09 February, 2010
परासी


पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलरासीको दाउन्नेमा आज भएको सवारी दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  ।

काठमाडौँबाट धनगढीतर्फ गइरहेको ना.२ ख ६९५० नम्बरको बस तीव्र गतिका कारण माकर-४ दाउन्नेको बाँसखोला बतासे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।  दुर्घटनामा मृत्यृ हुनेमा नयाँ बेलानी अरुणखोला बस्ने ४२ बर्षीय जगन्नाथ भण्डारी, बर्दिया सानोश्रीका अस्मीता मार्केटिङका प्रोपाराईटर २८ बर्षीय सुधनकुमार रिजनल र गुल्मी अर्नाङकोटका ५५ बर्षीय परशुराम सापकोटा र नाम खुल्न नसकेका एक छन् ।

घाइते हुनेहरुमा बाँके नौबस्ताका १३ बर्षीय सिताराम थारु, बाँके बनकट्टाका २४ बर्षीय जयप्रकाश थारु, नवलपरासी नयाँ बेलहानीका ५४ बर्षीय सरस्वती श्रेष्ठ, स्याङ्जा दुर्भुङका १८ बर्षीया सविता ठकुरी र सोही ठाउँ बस्ने २५ वषिर्य पुरन ठकुरी रहेका छन् ।

यसैगरी, कञ्चनपुर महेन्द्रनगर नगरपालिकाका ४० बर्षीय गगनसिंह धामी, बझाङ बडहारीका २५ बर्षीय जहिर बहादुर सिंह, कपिलवस्तु गोरुसिंगेका ३६ वषर्ीय माया अधिकारी, सोही ठाउँ बस्ने ४० वषर्ीय भुण्टे कुँवर, सोही ठाउँका १२ बर्षीय माईकल कुँवर, सोही ठाउँका ११ वषर्ीय कृष्ण अधिकारी, नवलपरासी रजहरका ८९ बर्षीय नारायणदत्त पौडेल गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरुको बर्दघाटस्थित दाउन्ने पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker