२ भाद्र २०८२, सोमबार
Follow Us

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ । सभापति लामिछानेको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सोमबार बिहान..

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । केही समय अघिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । आज (सोमबार) जेलबाट छुटेपछि पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध..

मुख्य समाचार

 

गौर हत्याकाण्डः उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी..

नेपालब्रिटेन संवाददाता

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी निर्णयहरूको विवरण पठाएको छ । प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच..

म एमालेकै कार्यकर्ता हुँ, आलोचनाबाट मुक्त छैनः पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको तर्क गरेकी छन । आज (सोमबार) विराटनगरमा पत्रकारहरूसँग कुराकानी..

८४ को चुनावमा हामी एकल बहुमत ल्याउँछौं : देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पार्टीका शुभेच्छुक संस्था समन्वय..

Moransh

ताजा खबर

 

नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको दाबी गरेका छन । आज (सोमबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक..

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि..

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ । सभापति लामिछानेको स्वास्थ्यमा केही समस्या..

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । केही समय अघिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । आज (सोमबार) जेलबाट छुटेपछि पत्रकार सम्मेलन..

भर्खरै

नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले नेपाली समाजमा अहिले..

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन..

गौर हत्याकाण्डः उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९..

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान..

धेरै पढिएको

डायस्पोरा

 

एनआरएनए यूकेद्धारा कुलमान घिसिङको सम्मान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) र एनआरएनए इंल्याण्ड राज्य परिषदले नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङसँग शुक्रबार प्लमस्टेडमा ‘मिट एण्ड ग्रिट’..

एनआरएनए निर्वाचन सरगर्मी : धमाधम प्रतिनिधि दर्ता, संख्या १५ सय नाघ्यो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने निर्वाचनको तयारी तीव्र बन्दै गएको छ। आइतवारदेखि सुरु भएको प्रतिनिधि दर्ता प्रक्रियामा बिहीवारसम्म करिब १५ सय जनाले आफ्नो..

एनआरएनए र प्रमुख निर्वाचन आयुक्त डा. राजेन्द्र घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख निर्वाचन आयुक्त डा. राजेन्द्र घिमिरे र संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। संघको १०६औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको..

गोर्खा समस्या समाधान गर्न सांसद बेकरलाई कुलमानले गरे आग्रह

लन्डन - हाल बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ब्रिटिश सांसद एलेक्स बेकरसंग भेटवार्ता गरी ब्रिटिश सेनाबाट सेवा निवृत्त भूतपूर्व..


अन्तर्वार्ता

 

संवैधानिक आयोग धेरै भए, पुनरावलोकन गर्न जरुरी छ : योगेश कुमार भट्टराई

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले..

बेलायती सेनामा समान पेन्सन छ : बेलायती राजदूत रब फेन

भूपु गोार्खाहरुको समस्याका बारेमा गोर्खा वेलफेयर ट्रस्टले सोच्नु..

पत्रपत्रिकाबाट

 

३६ को आँकडा’को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा, २ लिडिङ लेडीको टक्कर केमा?

अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को..

बेलायतमा कृष्णलीला (फोटो फिचर)

वेलायतमा गोकुलयात्राको लीला, कृष्णद्धारा रुक्मिणीजीको हरण लण्डन ।..

एनआरएनए यूकेद्धारा कुलमान घिसिङको सम्मान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) र एनआरएनए इंल्याण्ड राज्य..

जानु कुँवर र सेजल श्रेष्ठ अभिनित तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’ सार्वजनिक

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही दिन बाँकी..

मल्टिमिडिया

 

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

काठमाडौं । पाकिस्तानका जनताले अब पूर्व प्रधानमन्त्री इमरान खानको आवाज..

वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स फिल्म फेस्टिभलपछि चर्चा चुलिँदै

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक..

‘प्रोजेक्ट नजिक ’को पहिलो इपिसोडमा अतिथी बने मनोज कुमार केसी

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक..

हृदयघातका कारणले अभिनेत्री शेफाली जरीवालाको निधन

मुम्बई – चर्चित रियालिटी शो बिग बोस १३ की सहभागी तथा अभिनेत्री शेफाली..

विचार विश्लेषण

 

“धर्मदर्शन फाउन्डेसन नेपाल: भविष्यको सनातन ज्योति”

"धर्म दर्शन फाउन्डेसन नेपाल" भविष्यमा नेपालको एक प्रमुख धार्मिक, सांस्कृतिक र समाजसेवी संस्था बन्न पुगेको थियो । २०७७/७८ सालमा स्थापनाभई समाज कल्याण परिषदमा २५४५९० दर्ता नं.का साथ आवद्ध..

Older News

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सर्वेक्षण

नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ ?