http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
बाटो खोज्दा खोज्दै जीबन र माटोको खोजी हो

काङमाङ नरेश
08 March, 2010
काठमाडौं


युद्घभूमि अफ्गानिस्तानको हेलमण्ड प्रोभिन्स ग्यारेक्स भन्ने ठाउँबाट गीतकार नरेश "नाती" १५ दिनको विदा मनाउन वेलायत आउनु भएको वेला उहाँले लेख्नु भएका ७०,८० वटा गीतहरु हेर्न दिनु भएको थियो भर्खरै ती गीतहरुको संगालो प्रकाशित भएको , एउटा सुन्दर दस्ताबेजका रुपमा  

 

लाहुरे अथवा सिपाहीहरुले बन्दुक कलमको संयोजन गरेर युद्घ भुमीमा लेखेका साहित्यहरु नै युद्घ साहित्यको एउटा पाटा हुन युद्घ साहित्यका धेरै पाटाहरुमा एउटा पाटाको निर्माण गरेका छन नरेश नातिले पितापूर्खाले युद्घमा बनाएको इतिहासलाई जोगाउँदै अर्को इतिहासको निर्माण गरेका छन् नेपालीहरुको सुन्दर जीवनको चित्रण युद्घ गर्दा भोगेका भोगाईहरुको एकमुष्ठ नाम भएर आएको , नरेश नातिको गीती संग्रह Уबाटो खोज्दा खोज्दैФ  

 

युद्घसंगै संसारमा बन्दुक बोकेर कलम चलाउने साहित्यकारहरु: पाकिस्तानी सिपाही कवि फैज अहमद फैज, चिनका सिपाही कवि लि इङ्ग मात्रै होईनन्, गोर्खाली सिपाही कवि तथा गायक मास्टर मित्रसेन, सिपाही कवि चन्द्र नेपाली राई, नाराद मुनि थुलुङ्गलाई पढ्दा मलाई धेरै गौरब लागेको थियो जीवीतै भएका सिपाहि कवि जी.बि. लुगुन, रक्ष राई, दयाकृष्ण राई, टंक वनेम , गणेश राई, मुली वीर राई, मिजास तेम्बे, जगत नवोदित, हेम कुमार राई, ईश्वर चाम्लिङ्ग, विश्व काजी राई, लाल राना, चोक गुरुङ्ग , भूमिराज राई, नरेश नातीहरुसंग प्रत्यक्ष भेटघाट कुराकानीबाट वास्तविक लेख्नेहरु सिपाहिहरु नै हुन भन्ने कुरा बुझेको छू  

 

संगीतका नोटेसनहरुमा शब्दको मात्रा मिलेको हुनु पर्छ यदि शब्दको मात्रा घटी वा बढी भएमा संगीतकार गीतकारको शब्दमा अतिक्रमण गर्न बाध्य हुन्छ स्थाई अन्तरामा शब्दको मात्रा धेरै भएमा संगीतकारले शब्दलाई काटेर संगीतको नोटमा मिलाएर गाउनको लागी तयार बनाउँछ, यदि शब्दको मात्रा थोरै भएमा संगीतकारले हो हो, हा हा जस्ता शब्दहरु थपेर गाउनको लागी तयार बनाउँछन् मलाई लाग्छ नातीका गीतहरुलाई संगीतकारले अतिक्रमण गरे भने अनर्थ हुनेछ नातीका गीतहरु गीत जस्तै भएर आएका छन् नातिका गीतहरुले कस्तो खालको हावा पानी मौसम भेट्ने हून, हेर्न भने बाँकी नै यस कृती भित्रका गीतहरुले मान्छेको जीवन भित्रका खाँटी जीवन लिएर आएका छन् हरेक पाटाहरुलाई छोएर आएका छन् मायाप्रिती, देशप्रेम,मिलनबिछोड इश्वर प्रतिको इन्कार, युद्ध, माटोको खोजी, बिरही प्रकारका गीतहरु यस कृतिमा सामवेश भएका छन् केहि गीतहरु प्रगतिशील बिचारका पनि छन्  

 

नातीका गीतहरु गीती लेखनमा उदाहरण बनेर आएका छन् गीत, गीत जस्तै हुनु पर्छ मलाई यो कृति हेर्दा नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले काठमाण्डौको गुरुकुलमा गरेको कार्यक्रमको सम्झना आईरहेको त्यस कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङ्गलाई सम्मान गायक कुबेर राईलाई पुरस्कार बितरण गर्दा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङ्गज्युले भन्नु भएको थियो, एउटा कुकुरले एक पटक हार्मोनीयममा सा, रे, , सम्म बजाएको थियो रे तर मान्छेले चाहि सा, रे, , , , , नी, सा बजाउन सक्नु पर्छ रे त्यसरी नै गीत भावना मात्र पोखेर पुरा हुदैन अब गीतका हरफहरुलाई हेरौ -  

 

भत्किएर चारै तिर, हिड्ने बाटो छैन  

आफ्नो भने संसारमा, टेक्ने माटो छैन  

ठेगान छैन एउटै छैन, बसी हिड्ने बास मेरो  

कुन बेला कहाँ पुगी, जीवन बन्छ लाश मेरो  

 

आफ्नो माटोमा जन्मिएर त्यहाँको परिवेश, वातवरण, समाज संस्कृति संग खेली, हुर्की, बढेर वैशालु जोस जागर जति सबै परदेशी माटोमा मुछ्नु पर्ने हाम्रो बिबशता , त्यही बिबशताको एउटा वास्तवीक अनुहार यो गीतले देखाएको वास्तवमै लाहुरेहरु यताका उताका भएका छौ परदेशबाट घरदेश फर्किदा लाहुरे आयो भन्छन् घरदेशबाट परदेश फर्कियो विदेशी आयो भन्छन् परदेशी अथवा लाहुरेहरुको पहिचान हराई रहेको अवस्थामा आफ्नो पहिचान खोजीरहेका छन् नातीका गीती हरफहरुले हाम्रो देश नेपालमा जनयुद्धको घाउले पोलीरहेको बेलामा परदेशमै भए पनि देशको पिडा यसरी पोखेका छन् अर्का गीति हरफहरुमा -  

 

बाबा किन फर्किएनन्, भन्छन् छोरा छोरी  

आमा रुन्छिन् बिरहमा, हुन्छिन् एकोहोरी  

 

अझै पनि जनयुद्धको घाउ हाम्रो देशमा निको भएको छैन मैना सुनुवारको कथा होस या पत्रकार कृष्ण सेनको, जीतमान बस्नेतको होस या डेकेन्द्र थापाको... यस्ता कैयौ नेपालीहरुको कथा जीवीतै छन् कति छोरा छोरीहरु आमा बाबा कहिले आउँछन् भनेर बाटो हेरिरहेका छन्, कोही आमाबाबाहरु छोरा छोरीहरुको प्रतिक्षामा छन् प्रतिक्षाको ठिट लाग्दो आशाको बसार्इ पनि हो यो गीत -  

 

भत्किएको झुपडीमा, दुखियाको बास 

बाचुन्जेल दुखै दुख, मरे पछि लास  

 

अर्काको घर अथवा धनीको घरमा नोकर भएर बस्नु गरीब हुनुको तिक्त अनुभुति यो गीतले पोखेको  

 

देशकै छोरो बन्नलाई, शिरै बाजी राख्नु -यो  

बिरहमा परिन आमा, हजारौंको आँसु -यो  

 

यस्ता विभिन्न प्रकारका गीतहरु यो कृति भित्र समावेस भएका छन्। ती गीतहरुले मीठो संगीत सुमधुर स्वर पाउने सम्भावना धेरै "बाटो खोज्दा खोज्दै" गीती लेखनमा एउटा शक्तिशाली कृति भएर आएको तपाईको कलमले अझै नयाँ नयाँ चेतना विचारका गीती हरफहरु जन्माउन सकून नयाँ प्रयोगहरु गर्दै संख्यात्मक भन्दा गुणात्मक गीतहरु जन्माउन सकून भन्ने शुभकामना छ।  

 

जीवन माटो खोजीरहेको यो कृति पाठकहरु सामु उभाई दिनु भएको , यो एउटा शुभ थालनी हो। सिर्जनाको तपाईंको यात्रा सुगम रहोस कामना। 

-
हाल ब्रुनाई 

साहित्य सरिता अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker