हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 09 February, 2010
चितवन -रत्न
चितवनको रत्ननगर-२ शान्तिचोकमा गुडिराखेको मोटरसाईकलबाट खसेर सोमबार एक महिलाको मृत्यु भएको छ । टाँडीबाट पूर्वतर्फ जाँदै गरेको ना.१ प ४७९६ नम्बरको मोटरसाईकलबाट खसेर स्थानीय उमा पाठकको ज्यान गएको हो ।
श्रीमान् श्रीमती सवार सो मोटरसाईकलबाट खसेर गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।