http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдмреБрдзрдмрд╛рд░, режрео рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
पत्रकारितासँग मेरो साइनो

सन्तोष न्यौपाने
06 February, 2010
काठमाडौं


करिब चार वर्ष अघिको कुरा जुन समयमा म पत्रकारितामा बामे सर्दै थिए । मेरो रुचिअनुसार बुटवलमा नेपाल प्रेस इ_िन्स्टचियुटबाट संचालित तीन महिने पत्रकारिता तालिममा समावेश भएँ । तालिम तीन महिनाको भए पनि म लगाएत अन्य साथीहरुको लागि महत्वपूर्ण रहेको थियो । तालिमसँगसँगै स्थानीय पत्रिकामा संवाददाताको काम थाल्नुले ममा उर्जा थपियो ।
बुटवलमा सो समयमा नया नया पत्रिका र एफएमको आगमनसगंै हामि जस्ता नव पालुवाहरुलाई स्वागत गरेको थियो । त्यसै क्रममा भर्खरै मिडिया मा नयाँ स्थान ओगटेको तिलोत्तमा दैनिक सगं म आबद्ध हुन पगे । मिडियामा प्रवेश का सुरुका तिन महिना मेरो लागि समाचार फिचर लेख्ने नौलो अभ्यास बन्यो । साधारण दिनहरुमा केहि पनि नदेख्ने मेरा नजरहरुले पत्रकार बनिसकेपछि ठाउ ठाउ मा समाचार देख्ने र खोजि पत्रकारितामा कलम चलाइहाल्ने नौलो परिवर्तन रहेको थियो । जुन कुरा म जस्ता भर्खरै बामे सर्दै गरेका पत्रकार साथिहरुको लागि खुसिको विषय रहेको थियो । सोहि क्रममा एउटा असल पत्रकारमा हुनुपर्ने गुणहरु समाचार लेख्दा ध्यान दिनुपर्ने कुराह्रु समय सगैं सिक्दै गएको थिए ।
भनिन्छ तरबार चलाउने काम भन्दा कलम चलाउने ब्यत्ति बढी सतर्क भएर अघि बढनुपर्दछ । गलत कलम चलाएकै भरमा कतिपय पत्रकार मित्र पलाएन भएका छन । समाचार सही गलत नछुटयाइ प्रकाशित गरेको समाचारको भरमा पत्रकारले राजिनामा समेत दिनुपरेको थियो । मैले थाहा पाए अनुसार विगतमा कान्तिपुर दैनिकका सम्पादक रहेका युवराज घिमिरे कुनै गलत समाचार प्रकासित गरेकै कारण सो स्थितिमा परे । उनि गलत थिएनन तर उनलाई समाचार दिने ब्यत्ति गलत रहेको थियो ।
समाचार लेख्ने क्रमसगै धेरै साथिहरुसगं सम्पर्क बढदै गयो । जसमा राष्ट्रिय स्तरका पत्रिकाका सम्पादक तथा संवाददाताहरुसँग रहेको थियो । जसले त्यो बेलामा हाम्रो प्रसंसक बनेर थप हौसला प्रदान गर्ने काम गरेका थिए । समयसगंै लिएका विभिन्न शान्ति तथा द्वन्द्व निरुपण भ्रण्टाचार रिपोर्टिगं एड्स रिपोर्टिगं फिचर लेखन तथा जातिय विभेद उन्मुलन जस्ता पत्रकारिता तालिमहरुले मेरो पत्रकारिताको कलमलाई तिखार्ने थप मौका दियो ।
मिडियामा काम गर्ने सिललिामा मा कहिलेकाहि समाचार को नै खडेरि लाग्ने गर्दथ्यो । सो समय मिडियमक्रमि साथिभाइहरु सगं भलाकुसारि गर्नु र आ आफुले काम गर्ने मिडियाको कमि कमजोरि औल्याउनुहामिमाझ थकाइ मेटाउने विषय हुन्थयो ।
नेपालमा पत्रकारिता गर्दै गरेको म आज एकाएक बेल्जिएममा छु। नेपालमा जस्तै यहा प्रत्येक ठाउ ठाउमा समाचार देख्ने मेरो आखाले टिप्नको लागि समय नै पाएको छैन । बरु मेरो शैक्षिँक बिदामा पर्ने समसामयिक कार्यक्रम को समाचार ओगटने गरेको छु। युरोप को ब्यस्त समयको कारण ख्ोाजि समाचार त मेरो लागि यहा अलि टाढाको विषय बनेको मैले अनुभव गरेको दुखद पक्षँ रहेको छ । तापनि समय अनुकुल मैले लेख्ने गरेका समाचारहरुको कारण हिजोको समयमा काम गर्ने मिडियमले छ महिना सम्म् तलब नदिदा पत्रकारिता गर्दिन भन्ने गरेको म आज यहा पनि यसको रसमा मस्त हुनुअर्का सुखद पक्षँ हो ।
प्रवाशमा रहेरपनि यहाका गतिविधि हरु नेपालका संचार माध्यममा प्रेसित गर्न पाउनुआफैमा खुसिको कुरा रहेको छ । हिजो संवाददाता बनेर समाचार को लागि हिडने गरेको म आज सम्पादक बनेको छु। दैनिक तिनवटा अनलाइन साइटमा समाचार सम्पादन गरेर अपडेट गर्दा समाचार लेख्न जति सजिलो हुन्छ त्यति काटछाट गर्न हुने रहेछ भन्ने कुरा मैले बुझेको छु।
मैले पत्रकारिता थाल्दा अनलाइन पत्रिका एफ एम रेडियो हरु कम मात्रामा थिए । त्यस बेला अनलाइन खबर मात्र अनलाइनमा लोकपि्रयता कमाएको अनलाइन थियो । त्यसमा प्रकाशित समाचार फोटोहरु मोफसलका पत्रकारका खुराक हुने गर्दथे । तर आज यसको संख्यामा वुद्धि हुदै गएको छ । गाउ गाउमा एफ एम हरु घन्किन थालेका छन । आज सुचना बाट कोहि पनि बिचंत हुनुपरेको अवस्था छैन । समाचार को प्रतिशप्रधा रहेको छ ।
यसै क्रममा प्रवाशबाट निस्कने धेरै अनलाइनहरु को समाचार पढने मेरो बिहान साझ को स्टिन नै बनेको छ । जति अनलाइन हेर्ने गर्दछु कम मात्रा ले मात्र गुणस्तरिय समाचार प्रदान गर्ने गरेका छन । धेरै जसो अनलाइनले समाचारलाई सम्पादन नगरि सिधै अपडेट गर्दा त्यसो हुन गएको मैले ठानेको छु। जसले गर्दा पाठक वर्गमा खल्लो महसुस गराएको छ । प्रत्येक देश बाट संचालन हुने अनलाइन पत्रिकाहरुले सो देशमै रहेका नेपालिका राम्रा क्राहरु त्था विभिन्न समस्याहरुको समाधान तथा खोजि समाचार दिन सकेमा प्रवाशको अनलाइन पत्रकारिताले नौलो आयाम थप्ने मा दुइ मत छैन ।
पत्रकार बन्न सजिलो छ तर कलम तिखार्न लाइ ग्राहो रहेको छ । एउटा समाचारले पाठकलाइ सन्तुण्ठ प्रदान गर्न सकेन भने त्यसमा स्वयम आफनो कमजोरि ठान्नुपर्दछ । तर अधिकासं अनलाइनमा पФकाशित स्थानिय समाचारहरु कार्यक्रम विशेष नै हुने गरेका छन । यहा पत्रकारितालाई पेशा बनाइ काम गर्ने को संख्यामा भएको कमिले गर्दा यस्तो कमिकमजोरी भएको हुनसक्छ । फिचर समाचार एकदम कम मात्रामा पढनुसपना देख्नु सरह भएको छ । विभिन्न देशबाट प्रकाशित हुने गरेका अनलाइन पत्रिकाहरुको एउटै समस्या पत्रकारिता सम्बन्धि ज्ञान र तालिमको कमि हुनु हो । जसमा प्रो एक्टिभ पत्रकारिताको खाचो रहेको छ । यसतर्फ सबै प्रवाशि पत्रकार साथिहरुले ध्यान दिनुजरुरि रहेको छ ।
आज नेपाल पत्रकार महासघंले पनि विभिन्न देशहरुमा गई साखा खोल्ने गरेको छ । १२ जनाको सदस्य पग्नासाथ साखा खोल्ने भन्ने सुन्नमा आएको छ। तर यस सवालमा पनि महासघं ले केहि सोच्नुपर्ने देखिन्छ । कस्तो ब्यत्तिलाई पत्रकारको मान्यता दिने उसको दक्षता योग्यता र अनुभव सम्पुर्ण कुराहरु गरेर मात्र मान्यता दिनुउत्तम हुनेछ । पत्रकार र पत्रकारिता को मर्म लाई बझनु जरुरी छ । अन्यथा राजनैतिक पार्टीको साधारण सदस्यता बाडेजस्तो पत्रकारको सदस्यता बाडने काम नहोस ।

विचार विश्लेषण अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker