नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
म जवाफ हिन भए तिम्रो कुरा सुनेर म सँग लाको माया बनlवटी थ्यो भनेर मेरो सुख दु:ख भन्नु सबै तिमी ठान्थे आँफैलाई भन्दा धेरै माया तिम्लाई गर्थे म सार्है आजित भए तिम्रो कुरा सुनेर म सँग ....................मेरो जीवनको बहार तिमी नै ठान्थे तिमी बाहेक अरु कोही हैन म भन्थे म आँफै बेकुफ भए तिम्रो कुरा सुनेर म सँग ..................... लफ्याङ्ग -२,खोटाङ