http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
अब संविधानसभाको औचित्य सकियो

खुमबहादुर खड्का
26 August, 2010
काठमाडौं


नेपाली कांग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का संविधानसभा भंग गर्नुपर्छ भन्ने धारणा राखेर फेरि चर्चामा हुनुहुन्छ । पार्टी कार्यकर्तामाझ लोकपि्रय कर्मठ जुझारु र क्रान्तिकारी नेता खड्का कांग्रेसको बाह्रौं महाधिवेशनमा सभापति या महामन्त्री पदमा उठ्ने भन्नेबारे छलफलमा व्यस्त हुनुहुन्छ । माओवादीसँग तिखो असहमति राख्दै आएका नेता खड्का दुईपटक गृहमन्त्री भइसक्नुभएको छ ।


नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ?
भविष्यमा पनि कांग्रेस बीपीकै समाजवादी विचार मानेर अघि बढ्छ । अहिले कता कता विचारबाट भड्किएको जस्तो देखिएको छ । यसलाई ट्रयाकमा ल्याउनुपर्छ । आगामी बाह्रौं महाधिवेशनमा सभापतिका उम्मेदवार साथीहरु कस्तो नीति लिएर आउनहुन्छ त्यसबाटै सबै कुराको निक्र्योल हुन्छ । 
कांग्रेस महाधिवेशनमा तपाईं कुन पदमा लड्दै हुनुहुन्छ ?
अहिले यसबारे मैले कुनै निर्णय लिएको छैन  । म छिट्टै निर्णय गर्छु । 


 तपाईं कुन पदमा लड्ने सभापति कि महामन्त्री ?
सबै साथीहरु आइसक्नुभएको छैन । म सरसल्लाह गर्दैछु ।  


 सभापतिमा सुशील कोइराला शेरबहादुर देउवा र भीमबहादुर तामाङमा कसलाई समर्थन गर्नुहुन्छ ?
अहिले मैले कसैलाई गरेको छैन । म आफैं यसको तयारी गरिरहेको छु भनेपछि कसैलाई समर्थन गर्ने भन्ने कुरै आउँदैन । 


 अब कांग्रेस माओवादीसँग भिड्ने कि मिल्ने ?
 हिजो कांग्रेसले गल्ती कमजोरी गर् यो । १२ बुँदे समझदारी मानेर माओवादी जान्छ भने यो भन्दा राम्रो विकल्प छैन । तर त्यस्तो अवस्था देखिएको छैन । उनीहरु लिडेढिपी छाड्दैनन् बहुदलीय व्यवस्था र प्रजातन्त्र मान्दैनन् भने एक पटक भिड्नु त पर्छ पर्छ । यसभन्दा अर्को विकल्प छैन । यसबारे मेरो स्पष्ट विचार छ ।


भिड्ने भनेको त गृहयुद्ध होइन र ?
 लगभग त्यस्तै हो । माओवादीका कारण मुलुक गृहयुद्धमा जान सक्छ ।


गृहयुद्धमा जान त कांग्रेसको सभापति त बलियो चाहियो नि ?
कार्यकर्ताले कसलाई बलियो मानेका छन् र को बलियो छ भन्ने कुरा त महाधिवेशनले बताउँछ । कसले कांग्रेसलाई बचाउन सक्छ सुदृढ पारेर लैजान सक्छ भन्ने कुरा कार्यकर्ताको विवेकमा निर्भर छ । कार्यकर्ताको विवेक पुगेन भने कांग्रेस कहाँ पुग्छ भन्न सकिन्न ।


 सुशील र देउवाको खेमा छुट्टियो नि त ?
जसले सुशील र देउवाको खेमा भन्छ त्यो मुर्ख हो । पार्टी भनेको शेरबहादुर खुमबहादुर या भीमबहादुर होइन । कांग्रेस एक छ र एक हुन्छ । प्रजातान्त्रिक प्रकि्रया जुनसुकै पार्टीमा हुन्छ त्यो सामान्य हो ।


देउवासँग तपाईंको समीकरण हुँदैछ रे ?
त्यो निश्चित भइसकेको छैन । मेरो सबैसँग कुरा भइरहेको छ । कोसँग समीकरण बन्छ अहिले भन्न सकिँदैन ।


 संविधानसभाको औचित्य सकिएको घोषणा गर्नुभएछ ?
 हो अब संविधानसभाको औचित्य सकियो । यो मृत्युशैयामा पुगिसकेको छ । यसको अवधि अझै लम्बाउनुपर्छ भन्नेहरु सत्तालोलुप र पाखण्डी हुन् । यसलाई चाँडोभन्दा चाँडो विघटन गरेर स्वतन्त्र व्यक्तिहरु रहेको नयाँ सरकार बनाउनुपर्छ र ताजा चुनावमा जानुपर्छ ।


भनेपछि अब कांग्रेसले पनि प्रधानमन्त्रीको चुनाव नलड्दा हुन्छ ?
 संविधानसभाकै औचित्य छैन भनेपछि प्रधानमन्त्रीको के औचित्य  हाम्रो पार्टीमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भनेर चिल्याउनेहरु थिए । मैले त संविधानसभाको म्याद बढाउनै हुँदैन भनेको थिएँ । पार्टीले ६ महिना म्याद थप्ने निर्णय गर् यो र पछि एक वर्ष म्याद थपियो त्यो नै दुर्भाग्य हो मुलुकका लागि ।


प्रचण्डले त संसदीय व्यवस्था असफल भयो भने नि ?
उनले कहिले संसदीय व्यवस्था मानेका छन् र  उनीहरु यसलाई असफल बनाउन लागेका हुन् असफल बनाउन सफल पनि भए । यसमा उनीहरु खुसी भएका होलान् ।


 

Viewers Review for this particular article
khume chor ,,, vrasta 4 garera lazle ahile samma mukh dhekhauna sakena aba k khana paryo ni tesle desh ko,, testo mula ko sag le desh ra party hakcha bhanera kasailai biswas chaina. aba pheri desh ko sampati khayera kati din gufama pascha. testo manche lai party leadership ma lagyo bhane congress next election ma 10th big party bancha.
tika limbu|30-Aug-2010 05:10:48
Sabai kura mude bal ma pani hunna hai khumbahadur ji ...hajur ali mude bal ma hidna khojeko jasto dekhincha .. ra kura cha mahadhibesan ko mahadhibesan ma hajur deuba lai nai support garda thik hune cha kina ki sushil ko aba khasai karyekarta chainan..
rahul|26-Aug-2010 12:34:37
अन्तर्वार्ता अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker