http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
अनमिनको म्याद किन थप्ने ?

युवराज गौतम
01 September, 2010
काठमाडौं


संयुक्त राष्ट्रसंघको प्रस्ताव नं. १७४० -२००७) अर्न्तर्गत नेपालमा अनमिनको स्थापना भएको हो । तत्कालीन सरकार र व्रि्रोही माओवादीबीच भएको वृहत् शान्ति सम्झौताको धरातलमा अनमिनले कार्यभार ग्रहण गर्‍यो । शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्‍याउने काममा अनमिनले तटस्थ, इमानदार तथा सक्रिय भूमिका निर्वाह गर्छ भन्ने धेरैले आशा र अपेक्षा गरेका थिए । तर, अनमिनको भूमिका सुरुदेखि नै विवादास्पद रहयो । अनमिन सहयोगी हुनुको सट्टा आफैं खेलाडी भयो । माओवादीको मात्र होइन, उसले नेपालमा च्याउझैं उम्रिएका धेरै सशस्त्र संगठनहरूलाई पुलपुल्याउने र पृष्ठपोषण गर्ने गरेका खबरहरू पनि सञ्चारमाध्यमहरूमा आइरहे । आज पनि अनमिनले आफ्नो औचित्य, उपादेयता र निष्पक्षता प्रमाणित गर्न सकिरहेको छैन । आफ्नो व्यवहारलाई पारदर्शी र सन्तुलित बनाउन सकिरहेको छैन । चारैतिरबाट आलोचना हुँदा पनि अनमिनको व्यवहारमा कुनै सुधार आउन सकेको छैन । अनेकौं कूटनीतिक दबाब र प्रभावबाट पटकपटक म्याद थपे पनि अनमिनले आफ्नो दायित्व पूरा गर्न नसकेको कुरा राजनीतिक दलदेखि लिएर स्वतन्त्र विश्लेषकहरू समेतले धेरैपल्ट दोहोर्‍याइसकेका छन् । यसले गर्दा राष्ट्रसंघ जस्तो पवित्र संस्थासमेत अप्रत्यक्ष ढंगले विवाद र सन्देहको घेरामा परेको छ ।
अनमिनले नेपाली सेना र माओवादी लडाकू तथा उनीहरूका हतियारहरूको सुपरिवेक्षण गर्ने अधिकार पाएको छ । संयुक्त अनुगमन समन्वय समिति -जेएमसीसी) लाई त्यसबारे सहयोग गर्ने अधिकार अनमिनलाई छ । शान्ति सम्झौताको सुक्ष्म अनुगमन गर्ने उसको प्रमुख दायित्व नै हो । त्यस्तै, संविधानसभा निर्वाचनको सेरोफेरोमा निष्पक्ष, भयरहित चुनावको वातावरण तयार गर्न राष्ट्रसंघले अनमिनलाई खटाएको थियो । तर, अनमिनले संविधानसभा चुनावमा कति निष्पक्षता देखायो, त्यो जगजोहर छ । अनमिनको स्टिकर टाँसिएका हतियारहरू बोकेर माओवादीका लडाकूहरू विभिन्न जिल्लामा घुम्दा पनि अनमिनले देखेको नदेख्यै गर्‍यो र आफ्नो दायित्वप्रति उदासीन बनिरहयो ।
अब प्रश्न उठ्छ - आफूलाई दिइएको दायित्वप्रति अनमिन किन चुक्यो - माओवादी लडाकूहरूले राष्ट्रसंघको स्टिकर टाँसिएका हतियार बोकेर विभिन्न जिल्लामा अराजकता मच्चाउँदा अनमिन किन मूकदर्शक भएर बस्यो - सयकडौं ठाउँमा माओवादी लडाकू र वाईसीएलका कार्यकर्ताहरूले अशान्ति मच्चाउँदा अनमिनले किन थाहा नपाएझै गर्‍यो - शान्ति सम्झौता उल्लंघन गर्ने पक्षलाई उसले किन चेतावनीसम्म दिन सकेन - संविधानसभाको चुनावमा सुविधासम्पन्न ठाउँबाहेक अन्य ठाउँमा अनमिनको उपस्थिति किन शून्य रहयो - उसले माओवादीको धाँधली र अराजकता किन देखेन - शिविरमा बसेका माओवादी लडाकूहरूले सयौं किलोमिटर टाढासम्म पुगेर निर्दाेष मान्छेहरू मार्दा र यातना दिँदा अनमिन के हेरेर बसिरहयो - अनमिनले नेपालको शान्ति प्रक्रियामा ठोस योगदान गरेको छ भने त्यसको बेलिबिस्तारसहित थाहा पाउने अधिकार नेपाली जनतालाई छ कि छैन - द्वन्द्व समाप्त पार्न अनमिन सक्रिय भइदिएको भए नेपालमा अनमिन आएपछि दर्जनौं सशस्त्र संगठनहरू कसरी थपिए - द्वन्द्वमा किन कमी आएन - अनमिनका बारेमा जनताको मूल्यांकन र धारणा के छ भनेर उसले कहिले जनमत बुझ्ने प्रयत्न गरेको छ - किन विभिन्न दल र सञ्चारमाध्यमहरू अनमिनलाई 'माओवादीपरस्त' भएको आरोप लगाइरहेका छन् - के यसबारे अनमिनले आत्मसमीक्षा र आत्मआलोचना गर्नु पर्दैन - अनमिनका प्रमुखको व्यक्तिपूजा र्-पर्सनालिटी कल्ट) गरेर कतै अनमिनका कर्मचारीहरूले उनैलाई झुक्याइरहेका त छैनन् - यसबारे अनमिन प्रमुखले सोच्नर्ुपर्छ कि पर्दैन -
नेपाली सेनाले विभिन्न समयमा रिक्त पद पर्ूर्ति गर्न विज्ञापन प्रकाशित गरेपछि माओवादीका केही नेताले त्यसप्रति आपत्ति जनाएका छन् । सेनाले भर्ना गर्छ भने आफूले पनि लडाकू भर्ना गर्न पाउनुपनर्ेर्ेेर्क गर्दै माओवादी नेताहरूले अभिव्यक्ति दिएपछि अनमिनको प्रतिक्रिया र्सार्वजनिक हुने गरेको छ । माओवादी लडाकूका नेताहरूलाई सेनाको काम अप्रिय लागेपछि मात्र अनमिनलाई पनि अप्रिय लाग्नु संयोग मात्र हो कि माओवादीसँगको सहकार्य - यो प्रश्न पनि अनुत्तरित नै छ । माओवादीको सहयोग र र्समर्थनबेगर अनमिनको म्याद थप्न गाह्रो पर्छ भन्ने बुझेर अनमिनले माओवादीलाई रिझाउन खोज्दा आफ्नो मर्यादा, मिसन र राष्ट्रसंघको गरिमालाई नै विवादमा पार्नु उचित हुन्छ कि हुँदैन -
अनमिनले माओवादी शिविरमा राखिएका हजारौं 'लडाकूहरू' छानबिन गर्दा १९ हजार ६ सय १२ जना मात्र योग्य भएको ठहर गर्‍यो । माओवादी शिविरमा हजारौं बालसैन्य भएको कुरा संयुक्त राष्ट्रसंघीय बालकोष -युनिसेफ), राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अनमिनले समेत स्वीकारेको छ । संयुक्त राष्ट्रसंघका पर्ूव सहायक महासचिव कुलचन्द्र गौतम भन्छन्, 'माओवादीले सरकारको नेतृत्व गरे पनि हजारांै बालसैन्य उनीहरूका शिविरमा भेटिए ।' बालसैन्यको व्यवस्थापनमा अनमिनले समयमै चासो देखाएको भए हजारौं निर्दोष केटाकेटीहरूले माओवादी शिविरमा महिनौंसम्म कैद भएर रुनुपर्ने थिएन ।
आज नेपाली राजनीतिमा अभूतपर्ूव ढंगले विदेशी हस्तक्षेप बढेको बेला अनमिनलगायतका अन्तर्रर्ााट्रय समुदायले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा द्वन्द्वको आगोमा लुकीलुकी घ्यू थप्ने काम गर्दै आएका छन् । यदि त्यसो नहुँदो हो त जाति, धर्म, सम्प्रदाय र क्षेत्रका नाममा सामाजिक सम्बन्ध खलबल्याउने काममा उनीहरू सक्रिय हुने थिएनन् । लेवनानमा दसौं हजार एनजीओ खोलेर मुसलमान र इसाइबीच लडाइँ चर्काएझैं नेपालमा केही अन्तर्रर्ााट्रय समुदायले विद्वेष फैलाउने काम गरिरहेका छन् । अन्तर्रर्ााट्रय समुदायको लगानी र कार्यक्रम पारदर्शी नहुँदा समानान्तर सरकारको शैलीमा उनीहरूले 'डिक्टेट' गर्ने गरेका छन् । यही अवस्था रहिरहने हो भने नेपालमा कहिले पनि राजनीतिक स्थिरता हुने अवस्था देखिँदैन ।
नेपालमा अराजकता मच्चाउने हतियारधारी समूहहरूप्रति अनमिनलगायतका विदेशी समुदाय नरम देखिएका छन् भने सरकारले पनि विगतमा अराजकतावादीहरूलाई निर्ममतापर्ूवक दमन गर्नुको सट्टा वार्तामा बोलाएर भिटामिन खुवाउने काम मात्र गर्‍यो । समस्याको जडवस्तु नबुझेर सतही विश्लेषण गर्ने र संकटस्रष्टाहरूलाई उकास्ने काममा उनीहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपले संलग्न पाइएका छन् । बलियो राष्ट्रवादी सरकार नहुँदा यो अवस्था सिर्जना भएको हो भन्ने कुरा घामजस्तै र्छलंग छ । प्रधानमन्त्री र नेताहरूको शयनकक्षमै पुगेर विदेशीहरूले गुरुत्व र महत्ता देखाउने हिम्मत गर्ने थिएनन् ।
माओवादीहरू 'शान्ति प्रक्रिया स्वीकारेर' आएको नाटक गरेपछि पनि अनमिनले माओवादीका हतियारबारे गम्भीर चासोसमेत देखाएन । 'कुखुरी काँ, बासी भात खाँ' भन्ने बालगीतमा 'खोइ गाई - खोलाले बगायो' भनिएझैं प्रचण्डले माओवादीका हतियार 'खोलाले बगायो' भन्दा अनमिनले पत्यायो । 'खोलाले बगाएका' हतियारहरू पुनः संविधानसभाको चुनावमा देखापरे जसमा अनमिनले स्टिकर टाँसेर वैधता प्रदान गरेको थियो । 'तँ कुटेझैँ गर म रोएझैँ गर्छर् भनेझैँ बेलाबखत माओवादीका आतंकविरुद्ध अनमिनले मसिनो स्वरमा वक्तव्य दिने गरेको छ । यो नाटक नेपाली जनताले देखिसकेका छन् । तर, दर्ुभाग्यको कुरा अनमिनको कुनै औचित्य नभए पनि कतिपय नेताहरूले त्यसको वकालत गरिरहेका छन् ।
एउटा आँखा फुटेको घोडा बांगो-बांगो हिँडेझंै अनमिनले नेपाली सेनाको मात्रै 'दोष' देख्ने गरेको छ । अनमिन निष्पक्ष हुँदो हो त उसले सेना र माओवादी मात्र होइन, शान्ति प्रक्रिया बिथोल्न खोज्ने सबैलाई खबरदारी गर्नुपर्थ्याे । वृहत् शान्ति सम्झौतापछि दर्जनौं प्रतिबद्धता व्यक्त गरे पनि आफ्नो पुरानो बानी त्याग्न नसक्ने माओवादीप्रति अनमिन किन नतमस्तक बनेको छ, त्यो रहस्य र खोजीको विषय हो । तर, एउटा कुरा के स्पष्ट छ भने संसारका जतिओटा द्वन्द्वग्रस्त देशहरूमा राष्ट्रसंघीय मिसनहरू पसेका छन्, त्यहाँ द्वन्द्वको समाधान होइन, पर््रवर्धन भएको छ ।
हरेक वर्ष-मंसिर ८ गते) माओवादीले विजय उत्सव मनाउँदा त्यहाँ गएर अनमिनले भोज खाने गरेको पनि सचेत नेपालीहरूले बिर्सर्ेे छैनन् । दाङस्थित नेपाली सेनाको ब्यारेकमा हमला गरिएको दिनलाई माओवादीले खुसीयालीको दिन -बडादिन) मान्ने गरेको छ । चितवनको शक्तिखोरमा माओवादीले त्यस्तै उत्सव मनाउँदा अनमिनका वरिष्ठ कर्मचारी तथा हतियार अनुगमनकर्ता एरिक विलियम्स सो उत्सवमा सरिक हुन पुगेका थिए । अनमिनको यो सहभागिताले नेपाली सेनामाथि माओवादीको हमला सही थियो भनेर सन्देश दिन खोजेको हो वा माओवादीलाई खुसी पार्ने सस्तो कूटनीति अपनाएको हो, स्पष्ट छैन ।
अनमिनका हरेक गतिविधिहरू हर्ेदा ऊ प्रस्ट रूपमा असफल भएको देखिन्छ । प्रत्येक वर्षझन्डै एक अर्ब रुपैयाँ खर्च गरेर राष्ट्रसंघले नेपालमा किन यस्तो मिसन राखेको हो, त्यो भने प्रस्ट हुन सकेको छैन । अनमिनको म्याद थपेर नेपाललाई बाहय शक्तिको रणमैदान बनाउनु राजनीतिक दल र सरकारको ठूलो गल्ती ठहरिनेछ । कर्तव्यच्युत ठहरिएको अनमिनलाई अझै पनि म्याद थप्नुको अर्थ हुन्छ( द्वन्द्वको आगोमा घ्यू थप्नु । तर्सथ अनमिनको म्याद थप्ने गल्ती सरकारले गर्नै हुँदैन ।
sachetak@hotmail.com

Viewers Review for this particular article
Ram Hari chaulagain|01-Sep-2010 10:38:05
Ram Hari chaulagain|01-Sep-2010 10:37:55
Ram Hari chaulagain|01-Sep-2010 10:37:43
विचार विश्लेषण अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker