http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
श्रीमानको परिचय चाहिँदैन

उषा खाँ थारु, गृहिणी
01 September, 2010
काठमाडौं


आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीकी जीवनसंगी उषा खाँ थारु आपुनो नयाँ परिचय बनाउन संघर्षरत छिन् । जनजाति नेता लेखीलाई लक्ष्यमा पुर् याउन उषाको योगदान कम महवपूर्ण छैन । तर उनी ती योगदानको बेलीविस्तार लगाउन चाहन्नन् । भन्छिन् कर्तव्य पूरा गरेकीमात्र हुँ । श्रीमान्को नाम जोडिएको परिचय होइन म आपं केही गर्दैछु उषाले भनिन् एउटी महिलाले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्ने प्रयास गर्दैछु ।Т उनलाई थारु महिलाको विकासका लागि केही गर्ने इच्छा छ । सायद अब समाजसेवा शिक्षा र संस्कृति संरक्षणमा योगदान गर्छु होला हिँड्ने बेलामा यो संवाददातासँग उषाले भनिन् । उनीसँगको भएका कुराकानी यस्तो थियो ः
० तपाईंहरु कहाँको थारु ?
- सर्लाहीमा जन्मे पनि काठमाडौंमै हुर्केका हौं ।
० किन त्यस्तो भयो  ?
- बुबा मालअड्डाका हाकिम हुनुहुन्थ्यो । बुबा जागिरको सिलसिलामा सर्लाहीमा भएका बेला जन्में । काठमाडौंको स्थायी बासिन्दा भएकाले यतै हुर्किएँ ।
० बुबाको नाम ?
- अमृतप्रसाद खाँ
० खाँ कस्तो थारु हुन् ?
- बुबाभन्दा चार पुस्ताअघि पाएको टाइटल हो यो । यो टाइटल लेख्ने हाम्रो बुबामात्र हुनुहुन्छ । अरुले लेख्न छाडिसके ।
० तपाईं र बुबाले चाहिँ किन लेखिरहनुभएको ?
- पुर्खाको निशानी भएकाले लेखिरहेका हौं ।
० परिवारमा कति सदस्य ?
- तीन दाजुभाइ तीन दिदीबहिनी ।
० शिक्षित परिवार भए पनि धेरै हुनुहुँदो रहेछ  ?
- हो यसबारे हामीले बुबालाई प्रश्न गर् यौं । बुबालाई हजुरबुबाले आदेश दिनुभएको थियो अरे सन्तान जन्माउन बन्द गर्ने होइन म रेखदेख गर्छु । हाम्रो धेरै सन्तान भए अरुले थिचोमिचो गर्दैन भनेर हजुरबुबाले यस्तो आदेश दिनुभएको अरे !
० तपाईं कुन बहिनी ?
- माइली ।
० कहाँ पढ्नुभयो  ?
- महेन्द्र भवन कन्या स्कुल र मीनभवनबाट व्यवस्थापन विषयमा स्नातक गरें ।
० भाइहरुले कहाँ पढें ?
- सिद्धार्थ वनस्थलीमा ।
० उच्चशिक्षा हासिल गर्न पाउनुभएन छ नि ?
- पढ्ने चाहना हुँदाहुँदै व्यावहारिक कारणले पढाइ अघि बढ्न सकेन ।
० विवाह भएर हो ?
- त्यो पनि हो । श्रीमान् राजनीतिमा लागेपछि घर हेर्नुपर् यो ।
० पे्रम विवाह हो ?
- उहाँले भित्रभित्रै मन पराउनुभएको रहेछ । बुबासँग मलाई माग्नुभएछ । पढ्ने इच्छा हुँदाहुँदै बुबाको आज्ञा पालना गर्दै विवाह गरें ।
० बुबाले के भनेर कन्भिन्स गर्नुभयो ?
- चुरोट रक्सी खाँदैन डबल डिग्री गरेको छ एउटा गोरो केटोको अफर आएको छ के गर्छौ भनेर सोध्नुभएको थियो ।
० तपाईंले के उत्तर दिनुभयो ?
- आमाले धेरै कर गर्नुभयो ।
० उहाँलाई पहिलोपटक कहाँ देख्नुभयो  ?
- उहाँ हाम्रो घरमा आइरहनुहुन्थ्यो तर मैले याद गरेकी रहेनछु । घरमा आएका पाहुनापातलाई स्वागत सत्कार गर्दा नै उहाँले देख्नुभएको रहेछ ।
० विवाहपछि के भन्नुभयो  ?
- मैले नै भने म यस्ती काली कसरी मन पराउनुभयो
० के भन्नुभयो ?
- तिम्रो निश्चल व्यवहारले म प्रभावित भएँ । अरुले फुस्काउलान् भनेर तिम्रो हात मागेको हुँ भन्नुभयो ।
० त्यसबेला उहाँ के गर्नुहुन्थ्यो  ?
- जनमाचमा पत्रकार हुनुहुन्थ्यो ।
० हनिमुन जानुभयो ?
- हाम्रो थारु संस्कारमा हुनिमुन हुँदन ।
० हनिमुन भन्ने थाहा थियो  ?
- विवाहलगत्तै श्रीमान्को माया पाउनु मीठो खानु घुम्नु अर्थात् रिल्याक्स गर्नु हो ।
० अनि त्यो अवसर पाउनु भएन ?
- यी सबै हाम्रो घरमै भयो ।
० छोराछोरी ?
- दुई छोरी छन् । एउटी प्लस टु गर्दैछिन् भने अर्की पाँचमा पढ्दैछिन् ।
० छोरीको उमेरमा लामो अन्तर रहेछ नि ?
- एउटै सन्तानमा चित्त बुझाउने योजना थियो । संयोगले नौ वर्षपछि अर्की छोरी पनि जन्मी ।
० छोराको अपेक्षा राख्नुभएको थियो होला नि ?
- हामीलाई त्यो लालच थिएन तर गाउँघर छरछिमेक र इष्टमित्रले त्यो अपेक्षा राख्दा रहेछन् ।
० छोरीहरु के भन्छन् ?
- पढ्दैछन् । उनीहरुले टिप्पणी गर्नेबेला भएको छैन ।
० बुबा-आमाप्रति उनीहरुको टिप्पणी ?
- गोरो बुबा र काली आमाको संयोग कसरी भयो भनेर सोध्छन् ।
० श्रीमान्बारे तपाईंको टिप्पणी ?
- सबै कुरा राम्रो एउटा कुरा नराम्रो ।
० के कुरा ?
- छिटो रिसाउने ।
० हातपात पनि गर्नुहुन्छ ?
- हातपात गर्ने रिस होइन उहाँको मुखले मात्र रिसाउने हो । पे्रसरको बिरामीजस्तो झनक्कै रिसाउने र एकक्षणपछि फकाउने गर्नुहुन्छ ।
० के कुरा मनपर्छ ?
- लगनशील र परिश्रमी हुनुहुन्छ । बढी अध्ययनशील पनि हुनुहुन्छ । तर शरीरलाई आरामै नदिई अध्ययन गरेको मलाई मन पर्दैन ।
० के खान मन पराउनुहुन्छ ?
- जुनसुकै खाना मीठो मानेर खानुहुन्छ । तर खुसा्रनी अलि बढी खानुहुन्छ ।
० किन होला ?
- खुसा्रनी खाए दिमाग तेज हुन्छ बिसे्रको कुरा सम्झिन्छ अरे !
० हो त ?
- मलाई त्यस्तो लाग्दैन बरु नुन चाहिँ बन्दै गरिदिएकी छु ।
० किन नि ?
- पे्रसर कम होस् भनेर ।
० थारु परिकार पकाउन आउँछ ?
- हामी प्रायः थारु परिकार नै खान्छौं ।
० के के हुन्छ ?
- चिचिरा भात बगिया तेली रोटी तरुवा ।
० थारु महिलाबारे के थाहा छ ?
- यसबारे म कमजोर छु । काठमाडौंमा हुर्केकाले साथीभाइ इष्टमित्र गैरथारु भएकाले यस विषयमा म कमजोर भएकी हुँ । तर जान्न उत्सुक छु प्रयास गर्दैछु ।
० चाडवाड ?
- थारु पर्वलगायत अन्य चाडपर्व पनि मनाउने गरेका छौं । आमाबाट जातीय संस्कार सिक्न पाएनौं । वातावरणीय अतिक्रमणले यस्तो परिस्थिति सिर्जना भएको हो । तर गाउँघरमा गएर भए पनि म सिक्ने प्रयास गर्दैछु ।
० गाउँ कहाँ हो नि ?
- रौटहट लक्ष्मणीय गाविस पर्छ ।
० व्यवसाय ?
- खेतीपाती नै हो ।
० गाउँमा एडजस्ट हुन नसकेर सहरमा बस्नुभएको हो  ?
- होइन सन्तानको उज्ज्वल भविष्यका लागि । घरमा बुबा समाजकै भद्रभलामी हुनुहुन्छ । १७ वर्ष त प्रधानपाच चलाउनुभएको थियो । आपुू नसक्ने भएपछि उक्त पद अरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
० अबका योजना  ?
- अध्ययनलाई निरन्तरता दिन्छु सँगै थाती रहेको कामलाई अघि बढाउँछु । विशेषतः श्रीमान्लाई सहयोग गर्नु पनि मेरो दायित्व हो ।
० त्यसोभए श्रीमान्का परिचयबाट तपाईं चिनिने हुनुभयो  ?
- मेरो आपुनै छुट्टै परिचय छ । उहाँको नाम जोडिरहनुपर्ने आवश्यकता छैन । शिक्षा समाजसेवा र महिला उत्थानमा काम गरेर परिचय बनाउने प्रयास गर्दैछु ।
० अहिले के गर्दै हुनुहुन्छ  ?
- एउटा निजी स्कुलको व्यवस्थापन हेर्दैछु । त्यो हामीले संयुक्त लगानीमा खोलेका हौं ।

घर परिवार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker