http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
Headlines Archive
Days Month Year Section
     Showing Results 1 to 20 of 23 records.
  »  
सेना समायोजन बिशेष समितिको बैठक प्रधानमन्त्री कार्यालय सिंहदबारमा बस्यो । आजको बैठकमा एकीकृत नेकपा माओवादीका प्रतिनिधि पनि सहभागी भएका छन्। माओवादीका प्रतिनिधि विगत तीन महिनादेखि विशेष समितिको बैठकमा अनुस्थित रहँदै आएका थिए। आजको बैठकमा नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको म्याद थपलगायतका विषयमा छलफल भएको बताइएको छ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 06, 2010
  »  
प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेल दुवै पराजित भएका छन् ।प्रचण्डलाई प्रधानमन्त्री बनाइयोस भन्ने प्रस्तावमा मतदान हुँदा २४० मत मात्र प्राप्त गरेकाले प्रचण्डको प्रस्ताव अस्वीकृत भएको हो । मतदानमा विपक्षमा १०१ मत खसेको थियो भने कुल ५०४ जना सभासद रहेको बैठकमा १६३ मत तटस्थ बसेका थिए ।  त्यसैगरी कुल ५३६ सभासदको उपस्थिति रहेको बैठकमा पौडेलको पक्षमा १२२ मत परेको थियो भने विपक्षमा २४२ मत परेको थियो । कुल तटस्थ १७२ सभासद तटस्थ बसेका थिए ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
सत्ता स्वार्थका कारण संविधान निर्माण र संविधान प्रक्रियालाई टुंगोमा पुर्‍याउनुभन्दा पटकौपटकसम्म प्रधानमन्त्रीय निर्वाचनमा अल्झेको भन्दै त्यसको विरोधमा आज संविधानसभा भवन अगाडि आदिवासी जनजातिहरुले धर्ना दिए ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
आगामि असोज १ देखी ५ गतेसम्म हुने नेपाली काग्रेसको बाह्रौ माहाधिवेनकोलागी बरिष्ट नेता शेरबहादुर देउवाको नेतृत्वमा आज प्यानलकै उमेदवारी घोषणा भएको छ । उनको प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिएका छन् । तीनै जनाको उम्मेदवारी खुमबहादुर खड्काले प्रस्ताव गरेका हुन् । आइतवार दिउँसो कार्यकर्ताहरुको भीडमाझा खड्काले पार्टीलाई ०४८ सालको अबस्थामा फर्काउनका लागि देउवाको नेतृत्व सक्षम हुने देखेर आफुले प्रस्ताव गरेको बताए । ०४८ सालको संसदीय चुनावमा काँग्रेसले बहुमत ल्याएको थियो ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
सुर्खेतको बडि्डचौर गाविसमा भएका जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा नाच्दै बेलायतबाट नेपाल घुम्न आएका विदेशी । विदेशी महिलाले नेपाली पहिरन लगाएर नाचेकी थिइन् ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
ऊर्जा मन्त्री प्रकाशशरण महत प्रेस यूनियन नेपाल, मोरङ्गद्धारा शनिबार  विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा देशको समसामयिक विषय र ऊर्जा संकट सम्बन्धमा जानकारी दिँदै ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 05, 2010
  »  
सुषमा घिमिरेले लेख्नु भएको कविता संग्रह युग आवाज शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले लोकार्पण गर्नुभयो । कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
प्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार राजधानीमा आयोजित एक समारोहका बीच बाग्मती कार्ययोजना -२००९-२०१४) सार्वजनिक कार्यक्रममा । साथमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वन तथा भू-संरक्षण मन्त्री दीपक बोहरा । ।                  
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 04, 2010
  »  
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 03, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 03, 2010
  »  
तस्वीर: भुपेन्द्र पाठक        थप तस्वीरहरू
        Sep 03, 2010
  »  
नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्य राजनीतिक दलहरुलाई राष्ट्रिय सहमति जुटाउनका लागि वार्ता र छलफलवाट निकास निकाल्न अनुरोध गरेको छ। दलहरु बीचमा सहमति नजुट्दा पाँच पटकसम्मको निर्वाचनवाट पनि नयाँ प्रधानमन्त्री चयन हुन नसकेको भन्दै बैठकले मुलुकलाई अनिर्णयको बन्दी नबनाउन अनुरोध गरेको हो। बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रिया जारी रहेकाले उम्मेदवारी फिर्ता नगर्ने निर्णय पनि गरेको छ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 02, 2010
  »  
मुलुकको गतिरोध अन्त्य गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्दै देशलाई सम्भावित दुर्घटनाबाट बचाउ भन्दै राजधानीको माइती घर मण्डलाबाट निकालिएको अन्तर पार्टी महिला सञ्जालको र्‍यालीमा सहभागी महिलाहरु ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 02, 2010
  »  
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमालेका पूर्व महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रीतको मोटर दुर्घटनासम्बन्धी घटनामा आधारित 'दासढुङ्गा' नामक नेपाली चलचित्र प्रदर्शनको आज यहाँ शुभारम्भ गर्नुभयो ।एमाले पूर्वमहासचिव भण्डारी र आश्रीतको विसं २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा मोटर दुर्घटना भई रहस्यमय ढङ्गमा निधन भएको थियो ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
        Sep 02, 2010
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker