http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
Your Voice(s)

समयसीमा मै नयाँ संविधान बन्छ ?

संविधान निर्माण एउटा प्रक्रिया हो । एक दिनमा पूरा हुन नसक्ने भएकाले नै यसलाई प्रक्रिया भनिएको हो । त्यसैले यो प्रक्रिया पूरा गर्नका लागि यससम्बन्धी जेजति सम्झौताहरु भएका छन् तिनलाई कार्यान्वयन गर्दै जानुपर्छ । संविधान कुनै पनि हालतमा बन्नु पर्दछ । संविधान निर्माणका विषयवस्तुमा केन्दि्रत रहेर पार्टीका नेताहरु एकचोटी पनि मिटिङ बसेका छैनन् । यदि नेताहरु बसेर संविधानको आधारभूत विषयमा सहमति गरे भने संविधान निर्माण घोषणा गर्न सकिन्छ ।


नीलाम्बर आचार्य,   सभापति, संवैधानिक समिति (28 October 2009)
नेताहरु अहिलेसम्म सत्ताका लागि कुर्सी तानातान गरिरहेका छन् छन्, कसरी संविधान बन्छ र ? संविधान नबन्दा नेताहरु ज-जसले संविधानसभाको चुनाव जितेर आएका छन्, त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्दछ । यदि त्यो जिम्मेवारी उनीहरुले लिएन भने देशमा संकट उत्पन्न हुन्छ । अब त देश नेताहरुले बााडीचुडी खालान्जस्तो छ । नेताहरुले कुर्सी तानातान गरिरहे भने संविधान बन्नु त परै जाओस् नेपाल भन्ने देश नै नरहला भन्ने चिन्ता बढिसक्यो ।
सीबी खड्का, पत्रकार

सीबी खड्का   , पत्रकार (28 October 2009)

मुलुक अस्थिरतातर्फ धकेलिएको छ । यही क्रमले निरन्तरता पाइरहने हो भने मुलुक पूर्ण रुपमा असफल हुन्छ । त्यसपछि मुलुक विदेशीको कब्जामा पुग्छ । तसर्थ नेताहरु बेलैमा सतर्क हुन जरुरी छ । नेताहरुले चेतना गुमाउनु हुन्न । उनीहरुको चेतना गुम्यो भने देश पनि गुम्छ । अझै बेला घर्केको छैन । सहमति सहकार्य गर्दै बेमेललाई मिलाप र सम्झौता गर्दै नेताहरुले अस्तित्वको संकटमा परेको मुलुकलाई बचाउन दत्तचित्त भएर लाग्नुपर्दछ । मुलुकमा कानुन निर्माण गरी बढ्दो दण्डहीनतालाई अन्त्य गर्नुपर्छ । राष्ट्र चाहिन्छ र बचाउने हो भने संविधान निर्माण नगरी सुखै छैन । हरेक असम्भावनाबीच सम्भावना हुन्छ । पक्कै पनि नेताहरुले त्यो बुझेका छन् ।
सीता पोखरेल, शिक्षिका

सीता पोखरेल   , शिक्षिका (28 October 2009)

मुलुकले नयाा संविधान नपाउला जस्तो लागिसक्यो । नेताहरु संविधान बनाउनभन्दा पनि कुर्सी समात्नतिर लागिरहेका छन् । समयमा संविधान बन्नेभन्दा पनि कतिखेर कुर्सीमा पुग्ने भन्नेतिर ताछाड-मछााड गरिरहेका छन् नेताहरु । नेताहरुले संसदीय मूल्य र मान्यतालाई ख्यालै राखेका छैनन् । उही पुरानै अंक गणितीय खेलमा लागेकाले जनताको मानमर्दन गर्ने काम गरिरहेका छन् । राजनीतिको नाममा जनता ठग्ने काम भइरहेको जस्तो छ ।


प्रतिमा गौतम,   महामन्त्री, नेविसंघ (28 October 2009)

नेताहरुको झैझगडा र देशको परिस्थिति नियाल्दा जनता वाक्क भइसकेका छन् भनेर विश्लेषण गर्न सकिन्छ । यदि विदेशीले संविधानको मस्यौदा तयार पारेको छ भने नेपाली जनताले नयाा संविधान पाउलान होइन भने नेपाली नेताको तौरतरिका हेर्दा संविधान बन्दैन । संविधान बनाउनेकै लागि नेपाली जनताले संविधानसभाका निर्वाचनमार्फत् ६ सय १ जनालाई निर्वाीचत गरेका हुन् । तर संसदीय संस्कार बिर्सेर दलीय स्वार्थमा होमिएको देख्दा संविधान बन्ला भन्ने शंका गर्ने ठाउा प्रशस्त छ ।


यामबहादुर गुरुङ   , महासचिव नेपाल तरुण दल (28 October 2009)

संविधान निर्माण एउटा प्रक्रिया हो । एक दिनमा पूरा हुन नसक्ने भएकाले नै यसलाई प्रक्रिया भनिएको हो । त्यसैले यो प्रक्रिया पूरा गर्नका लागि यससम्बन्धी जेजति सम्झौताहरु भएका छन् तिनलाई कार्यान्वयन गर्दै जानुपर्छ । संविधान कुनै पनि हालतमा बन्नु पर्दछ । संविधान निर्माणका विषयवस्तुमा केन्दि्रत रहेर पार्टीका नेताहरु एकचोटी पनि मिटिङ बसेका छैनन् । यदि नेताहरु बसेर संविधानको आधारभूत विषयमा सहमति गरे भने संविधान निर्माण घोषणा गर्न सकिन्छ ।
नीलाम्बर आचार्य, सभापति, संवैधानिक समिति संविधान बन्न सक्ला नक्साल भन्दा पनि बन्नु पर्दछ । अहिले नेताहरुले संविधान बन्नुपर्छ र बनाउाछौं भनेर प्रतिबद्धता पनि व्यक्त गरेका छन् । संविधान बनेन भने यो देशमा ठूलो संकट र दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुन्छ भन्ने पनि सबैलाई थाहा छ । त्यसकारण पार्टीहरु गम्भीरताका साथ एक ठाउामा बस्नुपर्छ । परस्पर विश्वास, सहकार्य हुन जरुरी छ । यी विषयमा सिद्धान्ततः उहााहरु सहमत पनि हुनुहुन्छ ।त्यही अनुरुप सबै दलका नेताहरु समयसीमा सागसागै छलफलको क्रममा पनि हुनुहुन्छ । गतिरोध सागसागै राष्ट्रिय सरकारको कुरा छ, संसद अवरुद्धताको कुरा छ त्यसलाई अन्त्य गर्नेतर्फ नेताहरु लाग्नुपर्छ । जिम्मेवारी अनुसार नेताहरुले त्यत्रो ठूलो आन्दोलन हाकेर अर्थात् जनताको मेन्डेटसहित आएका पार्टीका नेताहरुले सरकार चलाउनेभन्दा पनि संविधान निर्माणतर्फ लाग्नुपर्छ ।
पद्मरत्न तुलाधर, मानव अधिकार कर्मी

पद्मरत्न तुलाधर   मानव अधिकार कर्मी (28 October 2009)
Your Voice(s)

नेपाल बृटेन डट कमको चौथो वर्षमा

किन बनेन संविधान ?

कोइरालाको आत्मकथा

समयसीमा मै नयाँ संविधान बन्छ ?

एनआरएन अभियानलाई के भन्छन कलाकारहरु ?

यस्तो छ हाम्रो देशको अध्यागमन विभाग !
नयाँ वर्ष २०६६ को शुभकामना

एनआरएन यूकेको आयोजना भएको संविधान सुझाव संकलनमा कस्ले के सुझाव दिए ?

यति एसोसियसन पत्रकार सम्मेलन जस्ताको तस्तै

एमाले महाधिवेशनमा कस्ले के भने ?

कृष्णप्रसाद भट्टराई शब्दचित्र
लथालिङ्ग राज्य भताभुङ्ग व्यवस्था-३
लथालिङ्ग राज्य भताभुङ्ग व्यवस्था: केदार सुवेदी
संकटमा सरकार
स्वस्थानी कथाको सन्देश के हो ?
यात्रा स्मरण र मानव हत्या
विर्सनै नसकिने पाच घण्टा 
माओबादी सेना कसरी समायोजन गर्दा ठिक होला हामीलाई लेखी पठाउनुहोस

आगामी संविधान कस्तो बन्नुपर्ला, के भन्छन् बेलायतबासी नेपालीहरु ?

अबको सरकारले कुन कामलाई प्राथमिकता दिनुपर्ला ?
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker