२४ चैत्र २०८२, मंगलवार
Follow Us

लन्डनको हिथ्रोे विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा (तस्बिरहरु)

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७८, शनिबार ०९:०७

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रवार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रवार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । शिव भण्डारीको क्यामरामा कैद भएका केही तस्बिरहरु ।

 

धेरै पढिएको