२४ चैत्र २०८२, मंगलवार
Follow Us

५३३ जनामा संक्रमण, ४९० जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७८, सोमबार ११:०४

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा संक्रमण पुष्‍टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने ४९० जना संक्रमणमुक्त भएका छन् ।

धेरै पढिएको