१३ भाद्र २०८३, शनिबार
Follow Us

एमालेले परराष्ट्रमन्त्रीमा डा विमला राई पौडेललाई पठाउने

नेपालब्रिटेन डट कम्
३ माघ २०७९, मंगलवार ०३:५९

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ ।

धेरै पढिएको