१३ भाद्र २०८३, शनिबार
Follow Us

उपसभामुखको टुंगो लगाउन रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपालब्रिटेन संवाददाता
५ माघ २०७९, बिहीबार १२:५१

काठमाडौँ । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने छ ।

सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ । रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।

धेरै पढिएको