१७ असार २०८१, आईतवार
Follow Us

निफको सल्लाहकारमा नम्रता श्रेष्ठ नियुक्त

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७९, बिहीबार ०५:०४

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनयन भएकी छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै नम्रतालाई सल्लाहकार नियुक्ति गरिएको जानकारी दिएको हो ।

२०६५ सालमा अभिकाठमाडौं । सुर्खेतमा एक जना प्रहरी जनाव मृत फेला परेका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

बिहीबार बिहान ३ बजे उनको शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ । विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । उनले आफैंले गोली हानी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।नय यात्रा थालेकी नम्रता नेपाली चलचित्र उद्योगकी स्थापित कलाकार हुन् ।

महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा नम्रताले सल्लाहकारका रूपमा सहभागिता जनाउने छन् । चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ ।