३२ असार २०८२, बुधबार
Follow Us

रास्वपा वेष्ट मिडल्याण्डको सभापतिमा कृष्ण लुइटेल

नेपालब्रिटेन संवाददाता
१९ असार २०८०, मंगलवार १६:१३

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तरर्गतको प्रवासी नेपाली सम्पर्क विभाग वेष्ट मिडल्याण्ड बेलायतको सभापतिमा कृष्ण लुइंटेल चयन भएका छन् ।
उनी यसअघि पिटरवरो नेपाली समाज बेलायतका महासचिव थिए ।
रेष्टुरेन्ट व्यवसायी समेत रहेका लुईटेलले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका अजेण्डा मन परेर राजनीतिमा उत्रिएको बताए ।

यस्तो छ नयां कार्यसमिति

सभापति कृष्ण – लुइँटेल(Peterbrough)
उप सभापति – दिनेश खरेल (Leicester)
महामन्त्रि – यज्ञ डुम्रे (Nottingham)
सहमहामन्त्रि – यमलाल कंडेल (Grantham)
कोषाध्यष – धर्म सापकोटा (Grantham)

सदस्यहरु

कृष्ण कंडेल (Leicester)
बल राम चापागाई (Leicester)
कमल सापकोटा (Derby )
भुवानी आचार्य (Nottingham)
खिम गौतम (Nottingham)
राम प्रसाद खरेल (Nottingham)
अशोक रिजाल (Nottingham)
देवी लाल गैरे (Grantham )

धेरै पढिएको