१८ बैशाख २०८१, मंगलवार
Follow Us

पर्यटन मन्त्रालयले गर्‍यो २९ जना पर्यटन प्रवर्द्धक नियुक्त (नामावली सहित)

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०८०, बिहीबार १५:४४

काठमाडौँ । २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धन गर्न उनीहरुलार्ई नियुक्त गरेको हो ।

विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रूपमा नियुक्त गरेको हो ।