१४ असार २०८१, बिहीबार
Follow Us

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८१, बिहीबार ०५:५७

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७:३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।