१२ माघ २०८१, शनिबार
Follow Us

रबि लामिछाने थप ५ दिन हिरासतमा

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०८१, बिहीबार १३:५८

पोखरा । रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडाैंवाट पक्राउ परेका हुन् ।