२४ असार २०८२, मंगलवार
Follow Us

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
१ पुष २०८१, सोमबार ०६:२२

काठमाडौँ । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ ।

आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।

धेरै पढिएको