२९ पुष २०८१, सोमबार
Follow Us

भूकम्पको क्षतिबारे यस्तो छ राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रबाट प्राप्त विवरण

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८१, मंगलवार ०६:१६

काठमाडौं । गृह्यमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले आज विहान तिब्बतको डिंगे काउन्टी केन्द्र बिन्दु रहेर गएको ७ रेइटर स्केल म्यागनिच्युड भुकम्पको कडा धक्का नेपालका विभिन्न जिल्लाहरुमा महसुस भएपनि उक्त भूकम्पबाट कुनै क्षति नभएको जानकारी दिएको छ ।

विहान ८.३० सम्मको रिपोटिङ्ग अनुसार कोशी, मधेश र बागमती प्रदेशमा भूकम्पको धक्कामहसुस गरिपनि हाल सम्म भूकम्पबाट कुनै पनि मानवीय र भौतिक क्षतिको पुर्याएको विवरण प्राप्त नभएको केन्द्रले स्पष्ट पारेको हो ।

भूकम्पको धक्का महसुस भएको जिल्ला र क्षतिको अवस्था