२ भाद्र २०८३, मंगलवार
Follow Us

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८३, मंगलवार ०६:१४

काठमाडौं। कमल रिजालको चलचित्र ‘गौथली’ले अप्रत्याशित रूपमा सफलता हासिल गरिरहेको छ । कमल रिजालको निर्देशनमा बनेको सो फिल्मले ‘पुर्णबहादुर सारङ्गी’ पछि सर्बाधिक कमाउने चलचित्र बनेको हो ।

जसअनुसार गौथलीले गत आइतवार रातीसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ कमाएको छ भने यसै साता चलिरहेको अर्को चलचित्र हलीले २१ लाख ७७ हजार ६० कमाउन सफल भएको छ। साथै, कमला भने २ लाख ६१ हजार ८४५मा सिमित भएको छ। 

धेरै पढिएको