१४ भाद्र २०८३, आईतवार
Follow Us

त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०८३, आईतवार १०:५७

काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ।प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ ।

‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ,’ न्यौपानेले भन्नुभयो ।त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन हुनुहुन्छ ।उहाँहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।

धेरै पढिएको