बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा.अधिकारी

लण्डन। बेलायत नेपाल प्रज्ञा परिषदको हालै भएको निर्वाचनमा आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ । महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन् । परिषदले आयोजना गरेको १६ औं नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) … Continue reading बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा.अधिकारी