८ कार्तिक २०८२, शनिबार
Follow Us

लोकसेवाले खुलायो नायब सुब्बा

nepalbritain news
२३ पुष २०७६, बुधबार ०७:०३

लोक सेवा आयोगले ५ सयभन्दा बढी संख्यामा नायब सुब्बा पदको जागिर खुलाएको छ।

आज बुधबार सूचना जारी गर्दै लोक सेवा आयोगले राजपत्र नायब सुब्बा पदका लागि ५ सय ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी खुलाएको ५ सय ४८ पदमा दरखास्त दिन उमेर र योग्यता पुगेका योग्य व्यक्तिहरुले आगामी माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ ।

धेरै पढिएको