११ बैशाख २०८१, मंगलवार
Follow Us

सुचना तथा सञ्चारमन्त्री बाँस्कोटाले आजै राजिनामा गर्ने

sarusaru
८ फाल्गुन २०७६, बिहीबार ०५:१२

सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि सुचना तथा सञ्चारमन्त्री
गोकुलप्रसाद बाँस्कोटाले राजीनामा गर्ने तयारी भएको हो । आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने छन ।
सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने प्रतिकृया दिइसकेका छन्।
यो अडियो सार्वजनिक भएपछि प्रतिपक्ष नेपाली काँग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ भने
पूर्व माओवादी र कतिपय एमालेकै नेताहरुले पनि राजीनामा गर्नै पर्ने बताएका छन्।