२४ श्रावण २०८२, शनिबार
Follow Us

सर्वदलीय बैठक अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७७, मंगलवार ०४:०३

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सर्वदलीय बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बसेको हो । ११ बजे प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

धेरै पढिएको