२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको सहयोगमा विदेशमा अलपत्र ६८ जना एकै दिन नेपाल फर्किए

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७७, मंगलवार ०८:२०

काठमाडौं । कोरोना भाइरसका कारणबाट रोजगारी गुमाएका ८६ जना नेपाली कामदार स्वदेश फर्किएका छन्। गैर आवासिय नेपाली संघको सहयोगमा फ्लाई दुवईबाट रोजगारी गुमाएका ८६ जना आएको उपाध्यक्ष बद्री केसीले जानकारी दिए ।

अलपत्रहरू मध्ये यसअघि पनि एकैसाथ ९० जना गर्भवती फर्काएको उपाध्यक्ष केसीले जानकारी दिए । महामारीको समयमा गैरआवासीय नेपाली संघले विदेशमा अभिभावक विहीन अवस्थामा रहेका नेपालीलाई सहयोग गरेको बताए । कोरोपछि विदेशमा नेपालीकालागि रोजगारीको अवसर सिर्जना भएको भन्दै उपाध्यक्ष केसीले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।