३० पुष २०८२, बुधबार
Follow Us

शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा फर्किए

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १०:२०

काठमाडौँ । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई ओली समूहमा फर्किएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले प्रचण्ड–माधव समूह परित्याग गरी शुक्रवारदेखि उनीहरु मूलधारमा समाहित भएको जानकारी दिए। तामाङ र राई पार्टी विभाजन लगत्तै ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–माधव समूहमा लागेका थिए ।

धेरै पढिएको