लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त कोरोना भाइरस मुक्त भएका छन् ।
पन्तले सोमबार नेगेटिभ रिपोर्ट आएको आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्। पन्तले ‘आइतबार पीसीआर परीक्षणको लागि स्वाव दिएको थिएँ
का थिए ।
संक्रमण पुष्टि भएपछि पन्तलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पातलमा भर्ना गरिएको थियो । सयभन्दा बढी ज्वरो बढेपछि उनले गत हप्ता पीसीआर टेस्ट गराएका थिए। संक्रमण भएको एक दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
पन्तले कोरोना संक्रमणकाबीच शनिवार गैरआवासीय नेपाली संघको बैठकमा सहभागी भएका थिए । उनी चितवनमा निमार्णधिन क्रिकेट रंगशालाको अवलोकन गर्न जादा कोरोना संक्रमण भएको असंका गरिएको थियो ।