५ श्रावण २०८२, सोमबार
Follow Us

संसद् अधिवेशन जेठ ९ गतेदेखि आह्‍वान गर्न सिफारिस

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १३:१९

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन जेठ ९ गतेदेखि आह्‍वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अधिवेशन आहवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई उहाँले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको थियो ।

धेरै पढिएको