१६ बैशाख २०८१, आईतवार
Follow Us

राष्ट्रपतिद्धारा नागरिकतासम्बन्धी अध्यादेश जारी

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७८, आईतवार १२:३७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । उनले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी हुन् । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।