४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

एमाले स्थायी कमिटी बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७८, आईतवार १२:०८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ५ बजेका लागि बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्नेगरी स्थगित गरिएको हो । शनिबार सार्वजनिक भएको बजेटलगायत समसामयिक विषयमा छलफल गर्नु पर्ने भएकाले आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका थिए ।