२१ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवाविरुद्ध एउटै उम्मेदवार बनाउने प्रयासमा पौडेल

नेपालब्रिटेन संवाददाता
२६ असार २०७८, शनिबार १३:१५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध एउटै उम्मेद्वार बनाउन प्रयास भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज संचारकर्मीसँग नेता पौडेलले सभापति देउवाको विकल्प आवस्यक रहेको भन्दै त्यसका लागि एकजना मात्रै उम्मेद्वार बनाउन मिलनविन्दु खोज्ने प्रयास भइरहेको बताउनुभयो । नेता पौडेलले तोकिएकै समयमा महाधिवेशन हुने पनि बताउनुभएको छ ।