२४ भाद्र २०८२, मंगलवार
Follow Us

२७ वर्षीय सुजनले छेडे जिब्रो

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०८०, शनिबार १३:२९

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

धेरै पढिएको