२३ भाद्र २०८२, सोमबार
Follow Us

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०८०, आईतवार १०:२३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री दाहाल वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

भ्रमणको मिति चाँडै नै घोषणा गर्ने तयारी रहेको सचिवालय स्रोतको भनाई छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

धेरै पढिएको