फिचर फाेटाे

सुरुङको ब्रेक थ्रु भएको घोषणा

मेलम्चीमा बुधबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेक थ्रु भएको औपचारिक घोषणापछि अवलोकन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालगायत । तस्वीर: आदित्य दाहाल

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता