२५ पुष २०८२, शुक्रबार
Follow Us

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले किन दिए राजीनामा ?

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार १४:१२

कञ्चनपुर । एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशमा सहभागी दुई मन्त्रीले राजीनमा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिनुभएको हो। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिनुभयो । विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो ।

धेरै पढिएको